छोराको बिहेमा जन्ती गएका बाबुले (बेहुलीकी आमा) भगाएपछि

२०७९ आश्विन १४ गते, शुक्रबार

भारतकाे गुजरातमा भएकाे एउटा घ,टनाले दुनियाँ अचम्ममा परेको छ ।

विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजी थिए । तर केटाका बुवाले विवाहको एक हप्ता अगाडि नै केटीकी आमा अर्थात् सम्धिनीलाई भगाएपछि, दुवै पक्ष अचम्मित भएका छन् ।

सो घ,टनाले गर्दा विवाह भने स्थगित भएको छ ।बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।

बाल्यकालदेखि नै छिमेकीको रूपमा एक अर्कालाई चिनेका रहेछन् । सुरतको कतरगाम क्षेत्रबाट केटाका बुवा हराए भने केटीकी आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् ।

दुवै जना बे,पत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको र विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले दावी गरेका छन् । यद्यपि उनीहरू भेटिएका छैनन् ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal