घरमा पाइने एउटा माउसुलीको मुल्य ६५ लाख, किन यति महंगो छ यो ?

२०७९ आश्विन १४ गते, शुक्रबार

हामी प्रायः आफ्नो घरको भित्तामा माउसुली देख्‍ने वित्तिक्कै भगाउनेतिर सोच्छौ।

तर हामीलाई थाहा छैन की हाम्रो घरमा पाइने माउसुली कत्ति महंगो छ भनेर ?

यसको विश्वभरी नै तस्करी हुने गरेको छ । विश्व बजारमा यसको मूल्य करीब ६३ लाख ९७ हजार ६ सय २० रुपैँयाँ बढी रहेको छ।

यो माउसुली विशेषगरी नेपाल र भारतको जंगल र घरमा पाइने गर्दछन्। यस्तै नेपाल भारत सीमामा यसको अवैध तस्करी हुने गरेको छ। तस्करीका क्रममा धेरै तस्करीहरु समातिएका पनि छन्।

तर तपाई सोच्दै हुनुहुन्छ होला यसको फाइदा के हुन्छ। यसलाई किन यति धेरै मूल्यमा तस्करहरुले बिक्री गर्छन ? किनकी माउसुलीलाई बिरामीको परम्परागत उपचारको औषधि बनाउन प्रयोग गर्ने गरिन्छ।

खासगरी डायबेटीज, एड्स, क्यान्सर लगायतका रो’गमा माउसुलीले अचुक रुपमा औषधिको काम गर्दछ।

यही कारण यसको माग विश्वभर रहँदै आएको छ। विशेष गरी चीनमा एक परम्परागत बजारमा यसको माग निक्कै धेरै छ।

यही कारण यसलाई विदेश पठाउन तस्करहरु सक्रिय रहेका हुन्छन्। खासगरी चीन पुर्याउँन नेपाल भारतमा तस्करहरु सक्रिय छन् ।

यसका साथै नेपालर भारतबाहेक माउसुली इन्डोनेसिया, बंगलादेश तथा फिलिपिन्समा पाइने गरिन्छ। तर यसको मात्रा अब नेपालभारतको तुलनामा अन्य देशमा घट्दै गइरहेको छ।

जंगलको तीव्र फडानी र जनसंख्या वृद्धिका कारण यसको लोप र त,स्करी पनि दिनानुदिन बढ्दै गएको छ।

यसको तस्करी हुनबाट बचाउन अहिलेसम्म कुनै पनि देशमा सतर्कता अपनाइएको पाइँदैन। यो माउसुली भने घरमा पाइने भन्दापनि कहीं कहीं पाइने खास किसिमको माउसुली हो ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal