दोहोरी गायिका संगीता यतिबेला नवलपुरकाे बाटाेमा ठेलामा चटपटे बेच्दै, गीत गाउँदै भक्कानिन्छन् (भिडियो सहित)
दोहोरी गायिका बाटोमा चटपटे बेच्दै, गीत गाउँदै भक्कानिन्छन् संगीता चितवन टाँडी घर भएकी दोहोरी साँझमा गीत गाउने गायिका संगीता यतिबेला नवलपुरमा एउटा ठेलामा चटपटे बेच्ने गरेकी छिन्। उनको दुइटा जुम्लेहा बच्चा समेत रहेछन्।
उनी दोहोरी साँझमा काम गर्दा आफूलाई खाँचो पर्दा भनेको बेलामा पैसा नपाउने भएका कारणले उनले आफ्नै व्यवसाय सुरु गरेको बताएकी छिन्।
उनी बिहान सबेरै चटपटे बेच्न आउने गरेकी रहेछिन् अनि त्यसपछि बेलका घर फर्कदा खेरि करिब ९ बजे घर पुग्दा उनको दिनको ४०० जति कमाई हुने गरेको रहेछ। उनी भन्छिन्,’ मैले काम त धेरै ठाउँमा गरे सुरुमा या चितवनको डाँफे दोहोरी बाट गरेको थिए त्यसपछि काठमाण्डौ गए उतै काम गर्ने थाले अनि बिबाह भएर बच्चा हरू भए।’
‘अहिले चाई काठमाण्डौं बाट फर्केर यहाँ आएको ७ महिना जाती भयो। श्रीमान भने अहिले धनगढीमा एउटा दोहोरी साँझमा गीत गाउने गर्नु हुन्छ। उनी आफ्नु कथा गाथा सबै सुनाउँदै रुन्छिन् अनि कहीले दोहोरि गाउँदै खुसी हुन्छिन्। कहिलकाहीँ भावुक हुन्छु गीत गाउँदा खेरी केही आफूलाई पनि छुन्छ।’
‘केही गरौँला भनेर सोच्यो भने पनि सुरुमै आशा अपेक्षा नै हराएर जान्छ। म काठमाण्डौं गएर उतै बसेर मेरो बच्चा सात महिना सम्मको पेटमा हुँदा पनि मैले दोहोरी माई काम गरेको थिएँ तर त्यसपछि भने मैले काम गर्न सकिनँ पेट दुख्ने भएका कारण अनि म बच्चा जन्माउने बेलामा म घर चितवन फर्किए।’
अब गीतमा धेरै सङ्घर्ष गर्दा खेरी सफल हुन सकिएन त्यही भएर होला गीत सुन्दा अनि गाउँदा अनि त्यो नाम लिए पछी चाई रुन मन लाग्छ जति गरे पनि नहुने जस्तो लाग्छ मलाई।’
ताजा
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





