अमेरिकामा रमाउदै एकसमयकी लोकदोहोरीकी ‘क्वीन’ माेडल रञ्जिता गुरुङ्

२०७९ आश्विन १३ गते, बिहीबार

चर्चित मोडल हुन् रंजिता गुरूङ । खास गरेर लोकगीतमा उनको माग एकसमय निकै उच्च थियो ।

त्यो समय लोक दोहोरी गीतको त उनी क्वीन नै हुन् भन्दा फरक पर्दैन् । उनी १७ बर्षदेखि नेपाली म्युजिक भिडियोमा एकछत्र राज गरिन् ।

तर गतबर्ष उनै लोकप्रिय मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका उडिन् ।

उनी श्रीमान्, छोरी र छोरासहित अमेरिका उडेकी हुन् । एकसमय लोकदोहोरीमा विशेषगरी प्रेम विरही गीतका भिडियोमा उनी सर्वाधिक खोजिने मोडलमा पर्थिन् ।

‘क्षितिजपारि उनको बस्तीमा, फूलमा माहुरी डुल्ने बेलामा घामले नि पोल्दियो त्यो मन रुन्न होला र ?

‘प्रीतिको फूल’ जस्ता उनको अभिनय रहेका दर्जनाै गीतको भिडियोलाई दर्शकले रुचाएका थिए । विशेषगरी गायिका विष्णु माझीको स्वर रहेका गीतको भिडियोमा उनको अभिनय हुन्थ्यो ।

डेढ दशकभन्दा लामो समयदेखि मोडलिङमा सक्रिय रञ्जिताका पछिल्लो समय पनि एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका थिए । पछिल्लो समय ‘बन्दीपुरैमा’ उनको अभिनय रहेको पछिल्लो चर्चित गीत हो ।

बिदाइको क्रममा रञ्जिताले आफू सन्तानको भविष्यका लागि पनि अमेरिका जान लागेको बताएकी थिइन् ।

दर्शकले आफूलाई दिएको मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि काम गर्ने कोशिश रहने बताएकी थिइन् ।

पछिल्लो समय रंजिता परिवारसँग अमेरिकामा रमाइरहेका तस्बिर साझा गरेकी छन् ।

 

 

159 Views

ताजा

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal