७ महिने छोरा गर्भमा हुर्किरहेको थियो। खुशी देख्न नपाउदै २, प्रा ण एकै साथ सकियो भिडियो हेर्नुहोस ।..
७ महिने गर्भवती गीता आफ्नै घर भित्र मृ त फेला परेकी छिन। धादिङ जिल्ला निलकण्ड ७ तल्लो बेसी पिप्लेको घर भएकी गीता झु,ण्डीएको अवस्थामा फेला परेकी हुन्। गिताको माईती घर धादिङबेसीको निलकण्ठ १२ साङ्कोसमा छ।
२२ बर्षिय गीता श्रेष्ठको बिहे भएको, यहि मङ्सिर महिना मा धादिंग नै घर भएका नारायणकाजी श्रेष्ठ सगँ गिताको प्रेम बिवाह भएको थियो। यहि मङ्सिर को २६ गते मात्र १ बर्ष पुग्दैछ उनीहरुको बिहे भएको ।
तर कार्तिक २९ गते गिता मृ,त फेला परिन् आज १७ दिन भैसक्यो छोरी को के कारण मृ त्यु भयो माईतीलाई थाहा छैन । गिताको पेटमा ७ महिनाको गर्भ खेलिरहेको थियो। गर्भमा रहेको छोराको जन्म भएपछि बिस्तारै सबै ठिक हुने आसमा उनि ७ महिने गर्भवती गीता आफ्नै घर भित्र मृ त फेला परेकी छिन।
धादिङ जिल्ला निलकण्ड ७ तल्लो बेसी पिप्लेको घर भएकी गीता झुण्डीएको अवस्थामा फेला परेकी हुन्। गिताको माईती घर धादिङबेसीको निलकण्ठ १२ साङ्कोसमा छ। २२ बर्षिय गीता श्रेष्ठको बिहे भएको यहि मङ्सिर महिना मा धादिंग नै घर भएका नारायणकाजी श्रेष्ठ सगँ गिताको प्रेम बिवाह भएको थियो। यहि मङ्सिर को २६ गते मात्र १ बर्ष पुग्दैछ उनीहरुको बिहे भएको ।
तर कार्तिक २९ गते गिता मृ त फेला परिन् आज १७ दिन भैसक्यो छोरी को के कारण मृ त्यु भयो माईतीलाई थाहा छैन । गिताको पेटमा ७ महिनाको गर्भ खेलिरहेको थियो। गर्भमा रहेको छोराको जन्म भएपछि बिस्तारै सबै ठिक हुने आसमा उनि
श्रीमान नारायणको पि,टाईले गिता माईतीको सरणमा पनि पुगेकि रहिछन् तर घर परिवारको ईज्जत सम्झिएर उनले त्यो समय सहेरै बसिन् । तर यति बेला भने गीता आफ्नै घरमा झु,ण्डिएको अबस्थामा मृ त फेला परेकिछन्। माईतीका अनुसार बिहे भएको केहि दिनपछि गितालाई टचर दिन थालिएको थियो ।
नारायणले घर नजिकै कि एक महिला राममाया श्रेष्ठलाई धर्मे दिदि बनाएका रहेछन् । उनै दिदि सगँको सम्बन्धलाई लिएर पनि बेला बेला मृ तक गिता र उनका श्रीमान नारायण बिच बिवाद हुदै आएको भन्ने पनि खुलेकोछ।
उल्टो प’डित परिवारलाई आमाजुका छोरा रामसरण श्रेष्ठले लो,भ र ड,र देखाईरहेका छन् । रामसरण नेपाल प्रहरीका जवान रहेछन् उनले म प्रहरी हो भन्दै मृ तककी दिदिलाई पठाएको यो म्यासेज हेर्नुहोस् । पुरा जानकारीको लागि भिडियो हेर्नुस् ।..
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





