दसैको मुखैमा हाेस् उडाउने घ,टना बिबाहको जन्ती भोज खाएर फर्केको जीप प”ल्टिँदा ८ जनाको एउटै चि’हान(भिडियो )
२०७९ आश्विन १३ गते, बिहीबार
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ को मुलपानीमा एकदमै दुखद एवम डरलाग्दो घ,टना घ,टेको छ । हिजो राती घ,टेको यो घ,टनामा परेर एकैघरका पाँचजनासहित जम्माजम्मी ८ जनाको घ,टनास्थलमै ज्या,न गएको छ ।
दसैको मुखैमा घ,टेको यो घ,टनाले सबैलाई स्तब्ध तुल्याएको छ । बिबाहको जन्ती भोज खाएर फर्केको जीप यसरी अचानक पल्टिदा आठ जना एकै चि”हान भएका छन । मध्यरातमा घ,टेको यो घ,टनाले सबैको सातो लिएको छ ।
बाँकेमा आफन्तको बिबाह खाएर घर फर्किएका उनिहरुलाई के थाहा कि यो नै उनिहरुको जिबनको अन्तिम भोज हो भनेर ।
85 Views