पल शाह माथी झु,टो के,श हालेको खुलासा ना,बालिगका बुवालेनै भने पल निर्दोष छन ।,(भिडियो हेर्नुस्)

२०७९ आश्विन १२ गते, बुधबार

पल शाह माथी झुटो के,श हालेको खुलासा ना,बालिगका बुवालेनै भने पल निर्दोष छन,भिडियो हेर्नुस् ।

अरु पनि= सहरमा एक सुन्दर परिवार छ ।जहाँ आमाबुवा र एक छोरा बस्छन् । उनीहरुबिच मिठो पारिवारिक प्रेम छ । एक अर्कामा रमाउँदै खुशियालीका साथ जीवन बितिरहेको हुन्छ । त्यसैबिच श्रीमतीको बिदेश गएको साथी फर्केर नेपाल आईपुग्छ र उनलाई भेट्न घरमै आईपुग्छ ।

 

श्रीमतीले आफ्नो साथीलाई श्रीमान माँझ परिचित गराउँछिन् । आफ्नी श्रीमती र केटा नजिकिएर बोलेको श्रीमानलाई मन पर्दैन । यसैबिच एक दिन अफिसबाट फर्किदा श्रीमानले आफ्नी श्रीमती सोही साथीसँग जिस्किएर एक अर्कालाई छुदै बसिरहेको देख्छ । साथी गईसकेपछि उनीहरुबिच झ गडा पर्दछ । झगडालाई अर्को कोठाबाट उनीहरुको छोराले देखिरहेका हुन्छन् ।

 

बाबाले आमालाई थ प्पड हानेपछि छोरा झस्कन्छ । उसको दिमागमा नराम्रो असर पर्छ ।झ,गडापछि आमा लुगा प्याक गरेर घर छोड्ने तरखरमा हुन्छिन् । छोराले न जानुस आमा भन्दै आमाको बाटो छेक्छ तर आमा जान्छिन् । उता बाबा रक्सी पिएर बसिरहेको हुन्छ ।

 

आमाकै यादमा छोराको दिनहरु बित्छ । ऊ आफ्नो आमालाई सम्झेर आमाको फोटो च्यापेर धेरै रुन्छ । एकदिन उसको बुवा रक्सीले मातेर अर्कि केटी घरमा लिएर आउँछन् । त्यो कुरा छोराले देख्छ र घरमा अब बस्न चाहदैन । आफ्नो स्कुलको झोला बोकेर राती घर छोड्छ । जुन भिडियो अहिले युट्युबमा भाइरल छ।

यसैबिच शिशिर भण्डारी पहिलोपटक छोरा र सुप्रिम मल्ल सहित मिडियामा छोराले नेपाली बोल्न नजानेपछि रोकिएन हासो। पुरा जानकारीको लागि भिडियो हेर्नुस् ।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal