फेरीपनि छोरी नै पाउँछेस् भन्दै श्रीमानले काठमाडौको कोठामा अल पत्र पारेर हिडे पछी २१, दिने सुत्केरी र नाबालकको बि चल्ली भिडियो हेर्नुस् ।
फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेर सम्पर्क बिहीन भएका श्रीमानको पर्खाईमा छिन् २१ दिने एक सु त्केरी श्रीमती । कामाण्डौको शेषमतिमा ३ छोरीसंगै एक्लै बस्छिन् ती २१ दिने सुत्केरी महिला । उनले जन्माएको कान्छि छोरी जन्मन नपाउँदै श्रीमानले छोरी नै जन्मिन्छ भनेर आफुसंगै अरु २ छोरीहरुलाई समेत छाडेर श्रीमान कता छन् ती सुत्केरीलाई थाहा छैन ।
सिन्धुुलीबाट काम खोज्दै काठमाण्डौ आएकी उनी अहिले श्रीमान नै साथमा नहुँदा उनलाई हुर्किंदै गरेका २ छोरीसंगै भर्खरै जन्मिएको कान्छि छोरीलाई के खुवाउने के लगाउने भन्ने ठूलो चिन्ता छ । अर्काको घरमा घर सफा गर्ने देखि लिएर लुगा धुने र भाँडा माझने काम गरेकी ती सुत्केरीले अहिले यो अवस्थामा त्यो काम पनि गर्ने सक्ने बताउँछिन् । लोग्ने भएको भए काम गरेको पैसाले खाने कुरा त किन्ने पाईन्थ्यो । अब त त्यो पनि छैन । निरास हुँदै उनले भनिन् ।
तीन सन्तानकी आमा उनी आफु सुत्केरी भईरहेको समयमा श्रीमानले यसरी अल पत्रै पार्लान् उनले कहिल्यै पनि सोंचेकी थिईनन् । उनी भन्छिन् जाँड, रक्सि खाएर मातेर तैंले छोरी मात्रै जन्माउने भईस् त भनेर सधैं गाली त गर्नु हुन्थ्यो । तर यसरी घर नै छाडेर यस्तो अवस्थामा मलाई र यी छोरीहरुलाई अल पत्रै पार्नु होला यो मैले कहिल्यै सोंचिन । कान्छि छोरी जन्मनुको तीन चार महिना अघि मात्रै उनका श्रीमानले फेरी पनि छोरी नै पाउँछेस् भन्दै घर छोडेको कुरा उनी सुनाउँ छिन् ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





