दशै नजिकिदै गर्दा आमा बे,पत्ता( ५) पाँच बर्षे छाेरीको यस्तो बि,चल्ली

२०७९ आश्विन १२ गते, बुधबार

कठै दैब दसैको मुखमा यो कस्तो दु:खद घ,टना घ,ट्यो ।

सुनिता लिम्बू नाम गरेकी आफ्नै आमाले पाँच बर्षकी छोरी खुशी लिम्बुको बिजोग बनाएर एक्लै छोडेर फ,रार भएकिछिन ।

आखिर कतिसम्म निष्ठुरी आमा होलिन, मज्जाले दूध पनि नछोडेकी बच्चालाई यसरी एक्लै कसरी छाड्न सकेकी होलिन । एक्लै बस्दै आएकी यी पाँच बर्षिया नानिको टिठलाग्दो अबस्था देखेर कसको पो मन नछुला र !

भनिन्छ आमाबाबु भनेको जिउँदो भग्वान हुन तर तिनै आमाबाबु आज यी नानिको लागि म,रेसरह नै भएका छन ।

पाँच बर्षकै उमेरमा टुहुरी बनाएर हिडेकि छिन आमा । एउटी आमाको मनले कसरी मान्यो होला यति सानी छोरीलाई घरमा एक्लै छोड्न ? कसले खानलाउन देला, कहाँ सुत्लिन, त्यति पनि नसोच्ने आखिर कस्ती आमा !

आमाको यादमा धुरुधुरु रु,न्छिन बिचरी नानी, अझै पनि आमा फर्किने आशामा बाँचीरहेकिछिन उनि ।

झुपडी घरमा रु,दैँ रु,दै आमाको प्रतिक्षामा बसेकी यी नानिको अहिले बिचल्ली नै भएको छ ।

नानिका बाबु भने वैदेशिक रोजगारीको क्रममा देशबाहिर रहेका छन । धरानमा घ,टेको यो घ,टनाले सबैको मुटु चु,डिदिएको छ ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal