भाट भटेनीको दसैँ अफर , ३० सेकेन्डमा सामान छान्नुस् सित्तैमा लैजानुस् ।

२०७९ आश्विन १२ गते, बुधबार

धनगढी=धनगढीस्थित भाटभटेनी सुपर मार्केटले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत प्रत्येक स्टोरबाट तीन,तीन जना ग्राहकले ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरी लैजान पाउने छन्।

त्यस्तै विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशत सम्मको छुटको योजना पनि सुपर मार्केटले ल्याएको छ। विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन, स्याम्पु, सबै प्रकारका गार्मेन्ट, सारी, कुर्ता र फुटवेयरमा १० प्रतिशत र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर रहेको सुपर मार्केट धनगढीका व्यवस्थापक विनोद भट्टराईले बताए।

  1. पेय पदार्थमा १० देखि २० प्रतिशतसम्म छुटका साथै ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत ल्याएको उनले बताए। इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानमा ३० प्रतिशत  सम्म छुट रहेको र चिनी प्रतिकेजी ६९ रुपैयाँमा बिक्री भइरहेको भट्टराईले बताए।”
65 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal