फेरीपनि छोरी नै पाउँछेस् भन्दै श्रीमानले काठमाडौको कोठामा अ,लपत्र पारेर हिडेपछी २१ दिने सु,त्केरी आमा र बच्चाकाे बिचल्ली

२०७९ आश्विन १२ गते, बुधबार

फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेर सम्पर्क बिहीन भएका श्रीमानको पर्खाईमा छिन् २१ दिने एक सु,त्केरी श्रीमती ।

कामाण्डौको शेषमतिमा ३ छोरीसंगै एक्लै बस्छिन् ती २१ दिने सुत्केरी महिला । उनले जन्माएको कान्छि छोरी जन्मन नपाउँदै श्रीमानले छोरी नै जन्मिन्छ भनेर आफुसंगै अरु २ छोरीहरुलाई समेत छाडेर श्रीमान कता छन् ती सु,त्केरीलाई थाहा छैन ।

 

सिन्धुुलीबाट काम खोज्दै काठमाण्डौ आएकी उनी अहिले श्रीमान नै साथमा नहुँदा उनलाई हुर्किंदै गरेका २ छोरीसंगै भर्खरै जन्मिएको कान्छि छोरीलाई के खुवाउने के लगाउने भन्ने ठूलो चिन्ता छ ।

अर्काको घरमा घर सफा गर्नेदेखि लिएर लुगा धुने र भाँडा माझ्ने काम गरेकी ती सु,त्केरीले अहिले यो अवस्थामा त्यो काम पनि गर्न नसक्ने बताउँछिन् ।

‘लोग्ने भएको भए काम गरेको पैसाले खाने कुरा त किन्ने पाईन्थ्यो । अब त त्यो पनि छैन ।’ निरास हुँदै उनले भनिन् ।

तीन सन्तानकी आमा उनी आफु सु,त्केरी भईरहेको समयमा श्रीमानले यसरी अ,लपत्रै पार्लान् उनले कहिल्यैपनि सोंचेकी थिईनन् ।

उनी भन्छिन् ‘जाँ,ड र,क्सि खाएर मा,तेर तैंले छोरी मात्रै जन्माउने भईस् त भनेर सधैं गा,ली त गर्नुहुन्थ्यो । तर यसरी घर नै छाडेर यस्तो अवस्थामा मलाई र यी छोरीहरुलाई अलपत्रै पार्नुहोला यो मैले कहिल्यै सोंचिन ।

कान्छि छोरी जन्मनुको तीन चार महिना अघि मात्रै उनका श्रीमानले फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेको कुरा उनी सुनाउँछिन् ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal