टिकटकमा भाइरल डुब्लिकेट टोनिजाको कथा, घर बनाउने ठाउँमा इट्टा बालुवा बोक्ने काम गर्छु,
यति बेला टिकटकमा निकै नै भाइरल बनेका दिलराजा मगर साथै पोखराको लेक साईडमा धेरै जसो देखिने चर्चित स्टार गेन्जी जस्तै देखिने एक मजदुर मिडियामा आएका छन्।
उनको ज्यान देखि लिएर उनका टिकटक भिडियो हरु यतिबेला सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेको छ।
उनी आफु लगभग २८ वर्षको भएको बताउने गरेका छन्। उनलाई तपाईंको यो भन्दा अगाडिको अन्तरवार्ता कस्तो भएको थियो भनेर सोध्दा उनी यसो भन्छन्,।
म सुरुको अन्तरवार्तामा अलिकति ड,राएको थिए किन भने मलाई मजाले नेपाली बोल्न आउँदैन। अनि त्यो मान्छेहरूको भीडमा क्यामेराको अगाडि बोल्नु पर्दा धेरै नै गारो भइरहेको थियो त्यसबेला।’
अनि तपाईंले कहिले देखि बाट टिकटक चलाउन थाल्नु भएको थियो भनेर सोध्दा उनी यसो भन्छन्,’ टिकटक चलाउन सुरु गरेको त लगभग चार वर्ष जति भयो होला तर टिकटक आउनु भन्दा पहिले पनि म लाइक भन्ने एप चलाउने गर्थे।
तेति बेला कसैलाई पनि थाहा थिएन टिकटक के हो भनेर रमाइलो को लागि अरुले बनाएको भिडियो हरू हेर्ने गर्थे ।’
उनलाई तपाईंले कुन समय देखि चै टिकटकमा आफ्नु भिडियो हरू हाल्न थाल्नु भएको थियो भनेर सोध्दा उनी यसो भन्छन्, मैले भिडियो हरु हाल्न थालेको त धेरै भयो तर मजाले मेरो भिडियोहरुमा भ्युज आउन थालेको चै यही एक वर्ष जति भयो होला सायद।’
अनि तपाईं अधिकांश भिडियोहरु काम गरेको हाल्ने गर्नु हुन्छ काम चै कता गर्नु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्, काम त कहिले कता कहिले कता हुन्छ।
मेरो गर्ने चै मैले त्यही ज्याला मजदूरी नै हो कहिले कुन ठेकदारले बोलाउनु हुन्छ कहिले कुन ठेकदारले बोलाउनु हुन्छ र जाने गरेको छु।’
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





