निर्दहि आमा हेर्दाहेर्दै आफ्नै २२ महिने छोरोलाई अचानोमा राखी दु,ईटुक्रा पा,रिन्

२०७९ आश्विन ११ गते, मंगलवार

आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? ह,त्याहिंसा, ब,लात्कार, चो,रीजस्ता घ,टना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय ।

यस्तै गतिबिधिहरु बढ्दै जाने हो भने अब त हामी आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न सक्दैनौं ।

भोजपुर जिल्ला भोजपुर नगरपालिका ९ पानीट्यान्कीमा एकदमै दु:खद एवम ड,रलाग्दो घ,टना घ,टेको छ ।

आफ्नै आमाले आफ्नै २२ महिने छोरालाई का,टेर दुई टुक्रा पारेर बी,भत्स तरिकाबाट ह,त्या गरेकि छिन ।

यसै घ,टनाबारे जानकारी दिदै ह,त्यारा आमाकी दिदी मिडियामा रु,दै आएकीछिन । आफुले कल्पना पनि गर्न नसक्ने घ,टना आफ्नै घरभित्र घ,ट्दा आज उनी सार्‍है बि,चल्लीत देखिन्छिन ।

आफुले जन्म नदिएपनी सानैदेखि बच्चाको आसपासमा रहेकी उनि घ,टना भएको अघिल्लो दिन बच्चालाई सुताउने काम समेत उनैले गरेकी रहिछिन ।

बिहान सात बजेतिर आफ्नी बहिनिले बच्चा मा,रेर आफुले बच्चा मा,रे भन्दै हल्लाखल्ला गरेको उनले बताईन ।

नानीलाई छतमा दुई टु,क्रा पारेर ह,त्यारा बहिनी तल झरेको उनको भनाई छ । नानी मा,रेपछि छ्तबाट हा,म फालेर म,र्छु भन्ने बहिनिमा आफ्नै नानी मा,रेर अलिकति पनि प,श्चाताप नदेखिएको उनले बताईन ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal