बारमा युवतीको यस्ताे हंगामा : आफै कुट-पिट गरी लुगा च्यातेर लगाइन् ब’ला’त्कारको आरोप,

२०७९ आश्विन ११ गते, मंगलवार

भारतको राजधानी दिल्लीमा एक महिलाले क्लब र बारका बाउन्सरमाथि दु,र्व्यवहारको आ,रोप लगाएकी थिइन् ।

बारमा प्रवेश गर्ने विषयमा विवाद हुँदा आफू र साथीहरूलाई बाउन्सरले धकेलेको दाबी महिलाले गरेकी थिइन् । बाउन्सरहरूले लुगा च्यातेर आफूमाथि दु,र्व्यवहार गरेको उनको आ,रोप थियो ।

उनले आफूलाई ब’लात्कार प्रयास गरेको अभियोग समेत लगाएकी थिइन् ।दिल्लीको दक्षिण एक्सटेन्सन भाग १ मा रहेको कोड नामको बारमा भएको यो घ,टनामा प्रहरीले एफआइआर दर्ता समेत गरेको थियो ।

तर, अहिले यो घ,टनासँग सम्बन्धित सीसीटीभी फुटेज सार्वजनिक भएको छ, जसमा ती महिलालाई हल्ला मच्चाइरहेको अवस्थामा देखिन्छ ।

उनी बाउन्सरहरूसँग रि,साउँछिन्, टेबल पनि फ्याँकेको भिडियो बाहिर आएको छ । उनको हिँडडुल गर्ने तरिकाले उनले मा’दक पदार्थ सेवन गरेको देखाउँछ ।

उक्त भिडियोबारे महिलाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । प्रहरीका अनुसार १८ सेप्टेम्बरका दिन राति करिब २स्१४ बजे घ,टना भएको थियो, जब महिलाको फोन प्रहरीकहाँ आएको थियो ।

प्रहरी घ,टनास्थल पुग्दा महिलाको लुगा च्या,तिएको थियो । महिलाले दुई बाउन्सर र बारका म्यानेजरले आफ्नो लुगा च्या,तेको दाबी गरेकी थिइन् ।

ती महिलाले प्रहरीसँग आफूमाथि कुटपिट गरिएको र अनुचित ढंगले छोएको पनि भनेकी थिइन् ।त्यसपछि महिलालाई उपचारका लागि एम्सको ट्रमा सेन्टरमा लगियो ।

प्रहरीले अहिले उक्त घ,टनाको अनुसन्धानका लागि सीसीटीभी क्यामेराको फुटेज जाँच गरिरहेको छ । साथै, हाल फ,रार रहेका बाउन्सरहरुको पनि खोजी हुँदैछ ।

प्रहरीका अनुसार यसअघि सन् २०१९ मा कोड बारमा निरीक्षणका लागि पुगेका अन्तस्शुल्क विभागका अधिकारीमाथि न,राम्रो व्यवहार गरिएको थियो ।

बारका मालिक, उनका छोरा र कर्मचारीले कैयौँ घण्टासम्म अधिकारीहरुलाई बन्दी बनाएर राखेका थिए । त्यसपछि कुटपिट पनि गरियो । त्यस सम्बन्धमा सबै विरुद्ध मुद्दा दर्ता भएको थियो ।दिल्लीको छेउमा रहेको गुरुग्राममा ७ र ८ अगस्टको मध्यरातमा कासा डान्जा क्लब बाहिर केही बाउन्सरहरूले केटीलाई कुटपिट गरेका थिए ।

युवतीका साथीहरूले विरोध गरेपछि बाउन्सरले सबैलाई सडकमा लगेर लाठीले कु’टपिट गरेका हुन् ।नोएडामा अस्पतालका बाउन्सरले युवकमाथि सरियाले आ’क्रमण गरेका थिए । सो घटनाको सीसीटीभी फुटेज बाहिर आयो ।

भिडियोमा एउटा कारको छेउमा दुई युवक रोकिएको देख्न सकिन्छ । एक युवक बाटोमा उभिएर फोनमा कुरा गर्न थाल्छन् । केही बेरपछि बाउन्सर हातमा सरिया लिएर आउँछन् र ढाडमा प्रहार गर्छन् ।

 

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal