कस्तो अचम्म मृ,त्यु भएको ( ५००) बर्षपछि लिए पुन र्जन्म पुर्बजन्मको दु:खद कहानी भिडियो हेर्नुस ।

पुनर्जन्मको बारेमा त तपाईंलाई पक्कै पनि थाहा नै होला । यदि एउटा मानवले मृ,त्यु भैसकेपछी पुन, मानबकै रुपमा दोस्रो जन्म लिन्छ भने त्यसलाई हामी पुनजन्म भन्ने गर्छौ । हुन त पुनर्जन्ममा हाम्रो नेपाली समाज त्यति बिश्वास भने राख्दैन र यसलाई एउटा अ न्धबिश्वास बाहेक केही मान्दैन ।
तै पनी कतिपय मान्छेहरुले भने पुनर्जन्ममा बिश्वास गरेको पाईन्छ । आजको घटना पनि पत्यार नै नलाग्ने खालको पुनर्जन्म सँग नै सम्बन्धित रहेको छ । सुबास गुरुङ नाम गरेका एक पुरुष आफ्नो मृ,त्यु भएको ५००, बर्ष भएको बताउँदै आफुले पुनर्जन्म पाएको बताउँदै मिडियामा आएका छन ।
आफुलाई पुनर्जन्मको बारेमा सबै याद रहेको उनले बताएका छन । पुर्बजन्ममा आफ्नो नाम धर्मबिर गुरुङ रहेको र घर क्षेत्री र गुरुङ मिसीएको प्युठानको गाउँ रहेको उनले जानकारी गराए । उनले खलङ्गामा रहेको झाक्री थानको बारेमा पनि बताएका छन । हाल भारतको आसाममा रहदै आएका उनी आफ्नो पुर्खा हरुको खोजीमा रहेका छन ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार