१०,हजार रुपैयाँ पारिश्रमिक दिएर अरिङ्गालको गोलाे पोलियो ।भोलि बिहानै तार जोड्न सुरु हुने

२०७९ आश्विन ८ गते, शनिबार

काठमाण्डौ = काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गाे लाे विद्युत् प्राधि करणले मान्छे लगाएर पोलेको छ ।

तीन जना मान्छेलाई पारिश्रमिक दिएर आज बेलुका अरिङ्गालको गाेलाे पो लिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनु भयो ।

 

तीन जनाले गाेलाे पोल्नु भएको छ। अब भोलि बिहान देखि हामीले तार जडानको काम थाल्छौँ । लोहनीले भन्नु भयो । उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएको प्राधि करणले जनाएको छ ।

 

अरिङ्गालको गोलोका का रण काठमाण्डौको मातातीर्थहेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको थियो ।

 

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिङ्गालले गोलो लगाएका का रण जम्परटावरमा तार जोड्ने मुख्य ठाउँ जडान गर्न समस्या भएपछि प्राधि करणले अरिङ्गाल पोल्ने मान्छेको समेत खोजी गरेको थियो  ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal