श्रीमतीले कमाउँलिन् भनेर लाखौं खर्चेर युरोप पठाएको केही दिनमा श्रीमतीको परपुरुषसँग अन्तरंगका भिडियो मोबाइलमा आएपछि…

२०७९ आश्विन ९ गते, आईतवार

कत्रो बज्रपात होला । श्रीमतीले कमाउँलिन् भनेर लाखौं खर्च गरेर युरोप पठाएको केही दिनमा श्रीमती गायब भइन् । घरबाट ६–७ लाख रकम ऋण गरेर साईप्रस भन्ने युरोपको ठाउँमा पठाएकी श्रीमती सम्पर्कमा नआएपछि उनका श्रीमान नबिन गुरुङ मिडिया सामु सहयोग माग्न आएका छन् ।

 

 

नबिन गुरुङकी श्रीमती ऋतु गुरुङ युरोप पुगेको केही समय राम्रै सम्बन्ध भएता पनि श्रीमतीको एकाएक मन बदलिएको उनको गुनासो छ । त्यसपछि उनी सम्पर्क बिहिन भएकी छन् । नविनले बारम्बार फोन समेत गर्दा फोन पनि नउठाउँने, ब्लक गरिदिने र जाँदा लागेको ऋण पनि नतिरेको भन्दै नबिन मिडियामा आउन बाध्य भएका छन् ।

 

 

उनी मात्र होइन घरका सबै परिवारलाई ब्लक गरेर बसेकी श्रीमती ऋतु अहिले भने नयाँ नम्बर ल्याए पश्चात आफूलाई मनलाग्दा बोल्ने र मन नलाग्दा नबोल्ने गर्ने गरेको उनका श्रीमान नबिन बताउँछन् ।

 

 

यी कुराहरु भइरहँदा श्रीमती ऋतु भने २४ घण्टा नै सम्पर्कमा रहेको बताउँछिन् । उनका अनुसार कामले गर्दा बोल्ने समय नभएका कारण सम्पर्क हुन नसकेको हो र मैले घरको ऋण तिरेको छु, भन्दै उनी फोनमा स्पष्टिकरण दिन्छिन् ।

 

 

ऋतुले परपुरुषसँग चुम्वन गरेको भिडियो र फोटाहरु एक पाकिस्तानीले नबिनलाई पठाइ दिएपछि यो सबै सम्बन्धमा खलबल मच्चिएको रहेछ । अहिले नबिन निक्कै दुखी हुँदै हिडेका छन् । उक्त फोटा र भिडियोका बारे ऋतु आफूले देखेका सबै सही हुदैन केही कारण बस साथी– साथीबिच हुन सक्छ तर त्यस्तो नराम्रो रुपले हेर्नु भएन भन्दै टार्न खोज्छिन् ।

 

 

पाकिस्तानीसँग चुम्वन गरेको फोटो सही होइन, त्यो फेक हो भनेर ऋतु दावी गर्दछिन् । उनी अबको केही समयमा नेपाल आएर सबै कुरा गर्न तयार रहेको बताउँछिन् । तर राम्रो भइरहेको सम्बन्ध वैदेशिक रोजगारीले कसरी भताभुंग पार्दछ भन्ने यो एक उदाहरण हो ।

136 Views

ताजा

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने

२०८२ पुष ३० गते, बुधबार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

२०८२ पुष २९ गते, मंगलवार

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

२०८२ पुष २९ गते, मंगलवार

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२०८२ पुष २८ गते, सोमबार

लोकप्रिय

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal