जनताको कसम खाएर भन्छु, एमालेका कुनै नेताले एक रुपिँया भ्र,ष्टाचार गर्दैनन: ओली

२०७९ आश्विन ८ गते, शनिबार

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचार वि,रुद्ध अभियान चलाउने पार्टी भएको बताए का छन्।

एमाले पर्साले आयोजना गरेको सभा मा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्र,ष्टाचारवि रुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्।

एमालेले जति विकास कसैले गर्न नसकेको रविकास देख्न नसक्नेहरूले परामादेशको सर कार चलाएको ओलीको जिकिर छ। ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए।

‘माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ। पर्साको जगरनाथपुर गाउँ पालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कसैसँग सल्लाह नगरी एमसीसी सम्झौतामा जथाभावी बुँदाहरु राखेर हस्ताक्षर गरेकोे आ,रोप लगाउँदै अहिले सरकार बाहिर बसेर तमाशा हेरिरहेको बताएका छन् ।

आफ्नो गृह जिल्ला रौतहटको वृन्दावन नगर पालिका – वडा न. ५ नरक टीयामा रहेको  नव निर्मित स्वा स्थ्य चौकीको भवन उद्घाटन  गर्दै उनले भने।

काठमाडौं । नेकपा एमालेका केहि नेताहरुलाई यो निर्वाचनमा टिकट पाउन निकै कठिनाई देखिने भएको छ। यो निर्वाचनमा एमालेका केहि नेताहरुलाई टिकट पाउन सकस देखिन्छ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal