पल साह प्रकरण नाबालिकाले बयान फेरेकै का,रण झन्डै(८) वर्ष कैद छुट।
काठमाडौं= अभिनेता पल शाह विरुद्धको बला,त्कारको मु द्दामा उजुरीकर्ताले बयान फेरेकै कारण उनीमाथिको कै द सजाय घटेको अदालतको पूर्ण पाठमा भनिएको छ। जिल्ला अदालत नवलपुरले २१ भदौमा पल शाहलाई बला,त्कार मु द्दामा निर्दोष ठहर गर्दै बाल यौ,न दुरु,पयोग मु द्दामा साढे २ वर्षको कैद सजाय सुनाए पछि पूर्ण पाठमा सजाय घट्नुको कारण उल्लेख गरेको छ।
बला,त्कार आरोपकै अर्को मु द्दा तनहुँमा विचाराधीन छ। सो मु द्दाको फैसला हुन बाँकी छ। बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्ण पाठमा पीडित कि,शोरीले बयान फेरेकै कारण पललाई बला,त्कार मु”द्दामा दोषी ठ हर गर्न नसकिने उल्लेख छ। पल वि,रुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा बला,त्कारको आरोपमा उ”जुरी परेको थियो। १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी पर्यो। जिल्ला अदालत नवलपुरले शाहलाई बला,त्कारको आरोपमा सफाइ दिएको त्यही मु द्दामा हो।
पीडितले मौकामा कागज गर्दा प्रस्ट रूपमा किटान नगरी कागज गरे पनि अदालत समक्ष आई बक पत्र गर्दा शुरुमा गरेको कागजको ब्यहोरा आफ्नो होइन। हामीबीच कुनै नराम्रो सम्बन्ध छैन भनेका कारण जबर जस्ती क,रणीको कसूरको प्रत्यक्ष प्रमाण पीडित स्वयम् रहेकाले पल आरोपित निर्दोष देखिएको फैसलामा भनिएको छ। यदि उजुरी कर्ताले पहिला गरेकै बयानलाई निरन्तरता दिएको भए नाबालिका बला,त्कार मु द्दामा भए १० देखि १२ वर्ष सम्मको जेल सजायसम्म हुन सक्ने थियो। तर, बयान फेरेपछि प्रतिवादीले अनुसन्धानका क्रममा पीडितसँग कुराकानी भएको, म्यासेज आदानप्रदान भएको विषय हेर्दा बाल यौ,न दू रुपयोग भएको देखिएको भन्दै साढे २ वर्ष कैद सजाय ठहर गरिएको फैसलामा भनिएको छ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ ।कुनै अपवादमा बाहेक जबरवजस्ती क,रणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन। त्यसैले सामान्य अवस्थामा क,रणीको कसुरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन्। जबर जस्ती क,रणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ।
ताजा
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचनमा ८० हजार सेना परिचालन हुने
२०८२ पुष २४ गते, बिहीबार
सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट
२०८२ पुष २४ गते, बिहीबार
‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी?
२०८२ पुष २४ गते, बिहीबार
इक्यानको सचिवमा सिलवालको उम्मेदवारी
२०८२ पुष २३ गते, बुधबार
वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु
२०८२ पुष २२ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





