स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती प,क्राउ

२०७९ आश्विन ८ गते, शनिबार

सडकमा स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती प,क्राउ परेकी छिन् ।

यी युवतीले आफ्नो बाइक स्टन्टको भिडियो सामाजिक संजालमा शेयर गरेकी थिइन् ।

उनको त्यो भिडियो भाइरल भएपछि उनी प,क्राउ परेकी हुन् । यी युवतीले स्टन्ट देखाएको पछिल्लो भिडियो भारतको गुजरात राज्यको सुरत शहरमा खिचिएको बताइएको छ ।

भिडियोमा उनले सुरतको सडकमा हात छोडेर बाइक कुदाइरहेकी थिइन् । उनलाई यसरी बाइक चलाएर अन्य यात्रुको ज्यान जो,खिममा पारेको आ,रोप लगाइएको छ ।

यी युवती बारडोलीकी भएको बताइएको छ । उनी त्यहाँबाट केवल बाइक स्टन्टको भिडियो बनाउनका लागि ४२ किलोमिटर टाढा सुरत शहर जाने गरेकी थिइन् ।

पुलिसले यी युवतीलाई प,क्राउ गरेको छ । उनीमाथि कोरो,ना गाइडलाइन अनुसार मास्क नलगाएको आ,रोप पनि लगाइएको छ ।

संजना नामकी यी युवती कलेजमा ग्रयाजुएसन दोस्रो वर्षकी छात्रा हुन् ।

उनको इन्स्टाग्राममा ३.२७ लाख फलोअर छन् । उनले अहिलेसम्म ८० भन्दा धेरै बाइक स्टन्टका भिडियो बनाइसकेकी छिन् ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal