१०, वर्षमा बिहे गरेकी हसिनाले जन्माइन् १३, वर्षमै छोरी ।हेर्नुस् भिडियो

२०७९ आश्विन ८ गते, शनिबार

सानै उमेरमा आफै विवाह गरेर १३ ,वर्षमै आमा बनेकी एक बा लिकाका बारेमा अहिले सामाजिक सञ्जालमा चर्चा छ । लम्जुङमा एक १३ वर्षकी बा लिकाले छोरीलाई जन्म दिएकी छन् ।

 

आमा अर्कैसंग विवाह गरेर गएपछि घरमा राम्रो स्याहार नपाएकी बालिका उनी जस्तै अर्का आमा विहिन बालक संग विवाह गरेकी थिइन् । लमजुङ सुन्दरबजार नगरपालिका ९ को भोटेवडारमा १३ बर्षीया बालिका हसिना मिया तामाङले नवजात शिशु छोरीलाई जन्म दिएको सोमवार १०, दिन भएको छ ।

 

लमजुङको मस्र्याङ्दी गाउँपालिका ८ को भुस्मे गाउँमा घर बताउने ती बालिकाका श्रीमान कालु भन्ने आइत बहादुर तामाङ हुन् । सुन्दरबजार९ भोटे ओडारमा हसिनाको माईती हो । उनी यति बेला त्यही रहेको उनकी फुपुको घरमा रहेकी छन् ।

 

बालिकाले ४, कक्षा मात्र पढेकी छिन् । उनका ६ जना दाजु भाइ छन् । छ दाजु भाईको एक्ली दिदी बहिनी हुन् हसिना । घरमा खानेकुराको दुख हुन थालेपछि उनी घरबाट भागेर बालुवा बोक्ने र चाल्ने काम गर्न थालिन् । त्यही काम गर्दा गर्दै सँगै काम गर्ने कालुलाई मन पराउन थालिन् । अनि तीन वर्ष अघि १०, वर्षको उमेरमा विवाह गरिन् ।

 

आमाले दोस्रो विहे गरेर गइन ।त्यसपछि मलाई पनि घरमा बस्न मन लागेन र राजी खुशीले विहे गरेँ ।उनले भनिन् । कालु पनि आमाले दोस्रो विवाह गरी हिडेपछि उनी घरमा छाडेर चार वर्ष अघि हिडेको र त्यसपछि घरमा नगएको बताउँछन् ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal