भालूलाई मा,र्ने आमा इलाममा भेटिइन् , भालूसँग ल’डाई गर्दा भालुले उनको नाक नै खा,ईदियाे

२०७९ आश्विन ८ गते, शनिबार

१४ वर्षको सानै उमेरमा जङ्गलमा घाँस का’ट्न गएको बेला भा,लूसँग लापा खेल्दा खेरि भालुले नाक खा’इदिएको अवस्थामा भालुलाई नैं मा,रेर आफ्नो ज्या’न बचाउन सफल भएको आमा यतिबेला मिडियामा चर्चाको बिषय बनेकी छिन्।

 

उनी आफ्नु अनुभव यसरी सुनाउँछिन्, यस्तो गर्दै दुई खुट्टा टेक्दै आयो भालू अनि मैले पनि घाँस का,ट्नु भनेर लगेको खुर्पा लिएर त्य’सको हात हरू का’टिदिए त्यसपछि मलाई आ,क्रमण गरेर मेरो अनुहार भरि को,तर्न थाल्यो।’

इलामको माई नगरपालिका वार्ड नम्बर दुई सेप्टी खोलामा बसोबास गर्ने उक्त साहसी महिला अहिले पानी आफुले सानै उमेरमा नै भालू सँग ल,डाइँ गरेर भालुलाई मा,रेर आफ्नु ज्यान बचाएको कुरा बताएकी छिन्।

उनले १४ वर्ष कै उमेरमा भालूसँग लापा खेलेर आफ्नु साहस देखाउँदै भालुलाई मा,र्न सफल भएकी थिइन्।

उनी यसो भन्छिन्, एकै तालमा यसलाई चाई मा’र्छु भनेर भन्दा त्यसको नाक मुख का,टिएछ अनि हातले मेरो अनुहार चि’थोरेर सबै लगी गएछ।

 

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal