खुत्रुके फु,टाएर २ वर्षका छोराको ५० रूपैयाँ निकाले, भोलि-पल्टै त्यो पैसाले यसरी बनायाे करोड पति,

२०७९ आश्विन ८ गते, शनिबार

अनुप बी ले दुई वर्षका छोराको खुत्रुके फु,टाएर पैसा निकाल्दै गर्दा उनकी श्रीमती उनीसँग रि,साउँदै चिच्याएकी थिइन् ।

तर श्रीमतीको रिसलाई बेवास्ता गर्दै अनूप बीले खुत्रुकेबाट ५० रुपैयाँ लिएर ओनम बम्पर लटरीको टिकट किनेका थिए जसमा उनलाई २५ करोड (४० करोड नेपाली रूपैयाँ) को लटरी लाग्यो ।

उनी रि,साएर भनिरहेकी थिइन् कि चिठ्ठाको टिकटको लागि खुत्रुके तोड्नु ठीक होइन।

तर जब मलाई चिठ्ठा परेको थाहा भयो, मैले पत्याउनै सकिन। सुरुमा त मेरी श्रीमतीले पनि पत्याइनन् । तर पछि उनी निकै खुसी भइन्।

अनूपलाई यो लटरी टिकट पाउन ५०० रुपैयाँ चाहिएको थियो तर ५० रुपैयाँ पुगेन । यो ५० रुपैयाँ उनले छोराको खुत्रुके तो,डेर पूरा गरे ।

उनका अनुसार भोलिपल्ट चिठ्ठाको ड्र निस्किने भएकोले उनीसँग अर्को विकल्प थिएन । तर, उनको यो प्रयास सम्पूर्ण परिवारका लागि भाग्यको बाकस खोलेजस्तै साबित भयो ।

 

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal