टाउको मा किला गा,ड्दा छोरा जन्मिन्छ भनेपछि श्रीमान ले श्रीमतीको टा’उकोमा ह्या,मरले किला गाडिदिएका

२०७९ आश्विन ७ गते, शुक्रबार

इस्लामबाद टाउकोमा गाडेको किला चि’म्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् । अन्जानमा टाउकोमा किला ग,डेको भन्दै चिकित्सकको सहयोग माग्छिन् ।

साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी स’शंकित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बा’ध्य हुन्छिन् ।

एक अ’न्धविश्वासीले ग’र्भवती महिलाले टाउकोमा किला गा’ड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । वास्तवमा उनै अ’न्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्या,मरले किला गा,डिदिएका थिए ।

लेडी रिडिङ अस्पतालका डा। हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महशुस गरेको बीबीसीलाई बताए ।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन ओटा छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउदै आएका छन् ।उनी तीन महिनाकी गर्भ’वती रैछन् ।

 

पतिको धम्कीका कारण उनी अन्धविश्वसी व्यक्तिमा गएकी रहेछिन, अस्पतालका एक कर्मचारीले भने ।पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ ।विशेषगरी उत्तर पश्चिम पाकिस्तानमा यस्तो वि’श्वास धेरैमा देखिन्छ ।

एउटा ट्विटमा पेशावर प्रह’री प्रमु’ख अ’ब्बास अहसनले दो,षीलाई का’नुनको कठघरमा ल्याउन एउटा विशेष अ’नुसन्धान समूह गठन गरिएको बताएका छन् ।

प्रहरीले पीडित महिलामार्फत दो’षीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरुसँग सोधपुछ र अन्तवार्ता गरेको छ । कर्मचारीले टाउको बाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो ला’गेकी थिइन् ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal