८०,बर्षका बाजेले चार श्रीमति मध्य कान्छी २८, बर्षिय श्रीमती बाट जन्माए घोर्ले छोरो भिडियो हेर्नुस ।

२०७९ आश्विन ६ गते, बिहीबार

रोल्पा जिल्लाको सुनसरी गाउँपालिका वडा नम्बर १,निवासी ८०, बर्षका बृद्ध अबस्था बुबाले भर्खरै मात्र छोरा जन्माउनु भएको छ । सामान्यतया मान्छेहरुले युबावस्थामा सन्तान जन्माएर बुढेसकालमा सुख साथ जिबन यापन गर्ने गर्छन र बुढेसकालमा सन्तान जन्माउने सम्भावना पनि ज्यादै न्युन हुन्छ अझ ८०, बर्षको उमेरमा त असम्भब नै हुन्छ ।

 

तर यी ८०, बर्षका बाजेले दुनियाँलाई चकित पारेका छन । बाजेका चार श्रीमती रहेको कुरा बाहिरिएको छ । बाजेको भिडियो सामाजिक संजालमा जताततै भाईरल भएपछि आज उनी मिडियामा आएका छन । ८०, बर्षको उमेरमा छोरो काखमा खेलाउन पाउँदा बाजे मख्ख छन ।

 

तिन वटा श्रीमतीबाट सन्तान नभईसके पछि चौथो बिबाह गरेका उनले अन्तत घोर्ले छोरो जन्माएका छन । कान्छी ल्याएपछि भने दुई भाई छोरा जन्माउन सफल भएका छन । उनकी कान्छी श्रीमती भने मात्र २८, बर्षकी रहेकी छिन ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal