एमालेको सरकार आएपछि बालेनलाई थानकोट कटाउने हो ढुक्क भए हुन्छ: महेश बस्नेत
एमाले सांसद महेश बस्नेतले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेस वि,रुद्ध केन्द्रित रहेको बताए ।
मानिसले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे । बस्नेतले पुराना मापदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भू,कम्पपछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भ,त्काउन नपाइने तर्क गरे ।
भ,त्काउने हो भने पूर्वसूचना दिएर विकल्प वा क्षतिपूर्तिसहित मात्र भ,त्काउनुपर्ने उनले स्पष्ट गरे । ‘कसैलाई लहड चल्यो भन्दैमा डोजर चलाएर ड्याङकीड्याङ घर भ,त्काउन पाइँदैन ।
त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ । लाखौं मान्छेहरुको जीवन जोडिएको छ, बस्नेतले भने । सपनामा घर भ,त्किएको देख्दासमेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो कन्नका लागि बिपनामै घर भ,त्काइनु निन्दनीय भएको बताए ।
उनले कतिपय एमाले कार्यकर्ताले आफूले बालेनको अराजकताको वि,रुद्ध मुख खोल्दा त्यसो नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको बताए । अहिले आफूले बोलेका कुरा मन नपराउनेले कुनै बेला आफ्नो घरमा डोजर चलेपछि कुरा बुझ्ने बस्नेतले बताए ।
‘सोसल मिडिया र मिडिया हेरेर हाम्रा केही साथीहरु बहकिएको देख्छु । दाई यो विषयमा त नबाेलेको भए भए हुन्थ्यो नि । जब तपाईंको घर भ,त्किन्छ त्यतिखेर तपाईंले दाईलाई खोज्नुहुन्छ । अहिले दाईले बोलेको कुरा तपाईंलाई मन नपरेको होला । तपाईंको घर भ,त्किन्छ यदि यही पाराले जाने हो भने ।’
जीवन भरको कमाई लगाएर बनाएको घर भ,त्किएको कसैले पनि हेर्न नचाहने उनको भनाइ छ । यस्ता तत्वलाई समयमै तह लगाउनुपर्ने भन्दै बस्नेतले बालेनजस्तालाई बेलैमा तह लगाउन नसके कुनै दिन काँग्रेस र एमालेको घरमा आगो लगाउने दाबी गरे ।
‘भोलि ह्वारह्वार्ती आगो बल्छ । यीनीहरु कांग्रेसका नेताको घर ज,लाउन जानेछन् । एमालेका नेताको घर ज,लाउन जानेछन्’ उनले भने ।
बस्नेतले कमजोर साइबर कानूनको फाइदा उठाएर बालेन समूहले सामाजिक सञ्जालमा नेताहरुलाई कुकुरको माला लगाइदिएको पोष्टहरु राखेको उल्लेख गरे । एमालेको सरकार बनेपछि त्यस्ता कुराको एकएक हिसाब गरेर साइबर लमार्फत जेल पठाउने चे,तावनी उनले दिए ।
यीनीहरुले अनेक खालका विकृति फैलाएका छन् । विशेष गरी काँग्रेस र एमालेका नेताहरुमाथि यीनीहरु केन्द्ति छन् । यो सबै टुलुटुलु हेरेर बसेर कोही कांग्रेस र एमाले बन्छ भने त्यो काँग्रेस र एमाले हुँदैन’ उनले भने, राजनीतिक व्यवस्थामा मेरो पार्टी ठीक हो । तिम्रो पार्टी बेठीक हो भन्ने हिम्मत हामीसँग हुनुपर्छ ।’
काठमाण्डू महानगरले एमाले कार्यकर्ता विराज शर्माद्वारा नयाँबानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि बस्नेतले मेयर बालेन वि,रुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गर्दै आएका छन् ।
ताजा
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबार
विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी
२०८३ भाद्र १० गते, बुधबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
२०८३ भाद्र १० गते, बुधबार
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
२०८३ भाद्र १० गते, बुधबार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





