सोझी देखिने मिस पबिले भिडियो पोस्ट गरेपछि बनिन् भाईरल, युवाहरुले गरे आ,लोचना

२०७९ आश्विन ४ गते, मंगलवार

टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो ।टिकटक बनाउनको लागि धेरै मि’हेनत र खर्च गर्ने गरेका छन् ।

३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिकटकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोक’प्रीय छ । टिक’टकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौ’लीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबिले अहिले टिकटकमा भाइरल बनेकी छन् ।

एक बर्षअघि उनको टिकटक प्रोफाइलमा केही हजार फ’लोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् ।

तर उनले बोलेको ड’डेल्धुरी भाषाको टिकटक भिडियो’ले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दापनी म डडेल्धुराको भाषामा बोलेका भिडि’यो टिकटकमा धेरैले मन पराएको छ ।

डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइरल भएकी हुँ । टिकटकमा भा’इरल भएपछि म्युजिक भिडियो र बिज्ञा’पनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकी छु ।’ उनले भनिन्,

अहिले उनले टिकटक एकाउन्टमा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक टकमा भाइरल भएपछि उन लाई म्युजिक भिडियोमा अभिनय गर्ने अफर आउने गरेको छ ।

अहिलेसम्म उनले ८ वटा म्युजिक भिडि’योमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्यापार प्रवर्द्धनका लागी स्थानीय व्या:पारीले अफर गर्ने गरेको टिकटक स्टार पबित्रा साँकीले बताइन् ।

 

डडेल्धुराको अमरगढी नगर’पालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबिले अहिले टिकटकमा भाइरल बनेकी छन् ।

एक बर्ष:अघि उनको टिकटक प्रोफा’इलमा केही हजार फलो’अर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् ।

तर उनले बोलेको डडेल्धुरी भाषाको टि’कटक भिडियो’ले टिक’टकमा धेरैले मन पराउन थाले ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal