पानीजहाजबाट अचानक क्याप्टेन हा,मफाले, कारण थाहा पाएपछि यात्रुले गरे क्याप्टेनको सम्मान,

२०७९ आश्विन ४ गते, मंगलवार

चाहे जलयात्रा होस् वा हवा’ई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।हरेक सवारी साधन:मा चालक आवश्यक हुन्छ ।

चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारी’बाट हा’म फा,ले भने के होला ?

म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फा,लेको घ,टना अहिले सर्वत्र चर्चामा छ । म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हा’म फा,ले ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानिमा हाम फा,ल्नुको कारण भने निकै रोचक एवम् मार्मिक छ । खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए ।

यतिकैमा एक महिला अ’चानक जहाजबाट पानीमा खसिन् । महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धा’र नगरिएको भए ति महिलाको ज्या’न जान सक्थ्यो ।

त्यसैले डु,ब्न लागेकी महिलालाई बचाउनका लागि क्याप्टेन यु पानीजहाजबाट हाम फाले ।क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।

उनी भन्छन्, ‘अब म मरे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकाल’मा कोहि युवा न’मरुन् । त्यही सोचेर म जहा’जबाट हाम फाले’को थिएँ ।’उद्धारप’छि ती महिलाला’ई स्थानीय अस्पता’ल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।

 

 

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal