अमेरिकामा बलिउड अभिनेता अनुपम खेरले गरे एक नेपाली ड्राइभरलाई सम्मान,
बलिउड चर्चित अभिनेता अनुपम खेरले सेयर गरेको एउटा भि’डियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
भि’डियोमा अनुपमले पुष्कर नाम गरेका एक नेपाली उबर चालकबारे ट्विट गर्दै सेयर गरेको भिडियो रमाइलो कुराकानी भएको देख्न सकिन्छ ।
दुई मिनेट बीस सेकेन्ड लामो भिडियोमा पुष्करसँग कुराकानी सुरु गर्दै नेपाली भएको जानकारी लिएपछि अनु्पमले मेरो बुबाको नाम पुस्कर हो भन्दै उबर चालक पुष्करसँग खुलेर कुराकानी गर्छन् ।
कुरा:कानीका क्रममा पुष्कर १० वर्षदेखि अमेरिकामा रहेर यो काम गरिरहेको र आफ्नो देश फर्किन चाहेको बताउँछन् ।
अनुपमले आफ्नो बारेमा जानकारी दिएपछि उबर चालक पुष्कर निकै उत्साहित देखिन्छन् र भन्छन् , यू मेड माइ डे’।
पुस्करका बुवाले १४ वर्ष भारतीय सेनामा रही सेवा गरेको कुराले उनलाई उत्साहित बनाएको देख्न पाइन्छ।
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





