बालेनले टुकुचा मिच्ने ५८१, कित्ता घरमा एकै चोटी डोजर चलाउदै । ठुला माछाको भागा-भाग ।
चण्डोल देखि थापा थलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१, कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर च,ल्ने भएको छ । टुकुचा मिचेर संरचना बनाइएको ५८१, वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८०, पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरुगरेको छ ।
यसको लागि महानगरले पहिलो पाइला चालिसेको छ । जस अन्तर्गत बिहीवार जय नेपाल हलमा उत्खनन् भइसकेको छ । हेर्नुस भिडियो =
अरु पनि =मधेश प्रदेशको सप्तरी जिल्लास्थित बिहे भएको एक महिना नबित्दै श्रीमतिले सबै समान लिएर फरार भएपछि श्रीमान रोदन सुरु गरेका छन् । मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको महादेवा गाउँपालिका वडा नं. ६ बस्ने स्थानीय रामचन्द्र यादवको २६ बर्षिय छोरा श्याम नारायण यादवकी श्रीमति एकमहिना नबित्दै अर्का केटासँग फ,रार भएकी हुन् ।
श्याम नारायण यादवकी बर्ष २३,की श्रीमति नितु कुमारी यादव अर्कै केटासँग भागेपछि उनी घरमै रोदन सुरु गरेका छन् । उनले विभिन्न माध्यमबाट श्रीमति खोजिदिनको लागि अनुरोध विनय गरिरहेका छन् ।गत असार २२, गते मात्र दुई परिवार बीच देखा सुनी भएर विवाह भएपनि नितु एकमहिना नबित्दै अर्कै केटासँग फ,रार भएकी हुन् ।
सप्तरीकै हनुमाननगर कँका लिनी नगरपालिका वडा नम्बर १, बलुवा बस्ने स्थानीय भुपेन्द्र यादवकी छोरी नितु कुमारीले श्यामनारायणसँग बिहे भएको एकमहिना नबित्दै घरबाट भागेकी हुन् । उनी गत साउन १९, गते घरबाट अर्कै केटासँग भागेपछि परिवारजन विच्चलीमा परेका छन् ।”
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





