अभागी भित्रकाे भाग्यमानी श्रीमान भए संसारनै उज्यालो हुन्छ, त्यसका उदाहरण हुन् ।
कति मानिसलाई एकहप्ता अस्प-ताल बस्न र खर्चगर्न गाह्रो मानेकाे अवस्थामा यिनले अनिताकाे दुई-वटा जन्मदिन अस्प-तालमनै केक काटेर मनाएकाे र अनिता-लाई सन्चाे नभए-सम्म यहि अस्प-तालमानै रहने साेंच बनाएका छन् ।
जन्म-दिनकाे दिनमा अस्प-तालमा अनिता लाई खुशी दिइरहदा केक अनितालाई खुवाएर बाँकी रहेकाे केक अनिताकाे हातलाई समातेर आँफूले खाइरहदा जाे कसैका पनि आँखा रसाउन सक्छन्।
विनाेदले जन्म-दिनकाे शुभ-कामनाका साथै अपार माया-ममता दिएर मृत्युकाे मुखबाट छिटोभन्दा छिटो सन्चाे बनाएर घर लैजाने कुरा व्यक्त गरेका छन् । अनिता मेराे सुख पर्दाकाे मात्र हैन दुःख पर्दाकाे साथी पनि हुन्। म विरामी हुँदा उनले हेरविचार गर्थिन हाेलिन् । आज उनी विरामी हुँदा मेराे उनलाई खाँचो छ ।
जतिसक्दाे छिटो सन्चाे बनाएर घर लैजाने मेराे साेंच हाे । मेराे मस्तिष्कमा यहि कुरा बसी-सकेकाे छ । उनले व्यक्त गरेका छन् । साथै विनाेदकी दिदी राधाकाे आफ्नाे बुहारी-प्रतिकाे रेखदेख माया ममताले गर्दा समाजमा अब आफ्ना बुहारीप्रति हेर्ने दृश्टिकेणमा पक्कै पनि सुधार आउने छ । उनी यतिबेला प्रसंसाकी पात्र बनेकी छन् ।
आमा विनाकाे सन्तान विनाेदले कल्पानासम्म पनि गर्न सकेका छैनन् । जसरी भएपनि उनले आफ्नो छाेरीलाई टुहुराे हुनबाट राेक्न हर-प्रयास गरीरहेका छन् र भगवानसंग प्रार्थना गरीरहेका छन् । आफ्नी श्रीमती प्रतिकाे व्यवहारले गर्दा उनलाई देश विदेशबाट साथी-भाइ आफन्तहरूले आर्थिक संकलन, हाैसला मायाममता, साथ सपाेर्ट साथै उनले आफ्नो त्यागकाे प्रतिफल पाएका छन् ।
डाक्टरकाे औ’षधिले ५०% राेग निकाे पार्छ भने आफ्नो जीवन-साथीकाे मायाले पनि ५०% राेग निकाे हुन्छ । विनाेद चहराइरहेकाे मनकाे घा’उमा लगाउने मलम बनिरहेका छन् । शरीरकाे राेग त डाक्टरहरूले सन्चाे बनाउँछन् तर मनकाे राेग आफ्नै माया गर्ने मान्छेले निकाे बनाउँछन् । सब अनिताकाे मनकाे घा’उ विनाेदले मलम लगाइरहेका छन् ।
खुशी ठूलो महलले दिने हाेइन मात्र मनकाे भावना बुझ्नाले विनाेदले अनिताकाे भावना लाई कदर गरेर अनिताकाे अनुहारकाे काेष काेषमा खुशी ल्याइदिने प्रयास गरेका छन् । तन, मन, धन दिएर ।आत्म वा भावनाले सम्मान पाएमा शरीरका प्रत्येक हर्मनले राेगसंग लड्न सक्ने क्षमता प्रदान गर्छ वा प्रतिराे’धात्मक क्षमता बढ्छ र राेग छिटो सन्चाेहुन्छ।
ताजा
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





