चितवनमा जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थाले, थप एक जनाको ज्यान ग,यो

२०७९ आश्विन ३ गते, सोमबार

चितवनमा जापनिज इन्सेफ्लाइटिसका बि,रामी बढ्न थालेका छन् । अहिलेसम्म स,ङ्क्रमण पुष्टि भएका १० जनामध्ये दुई जनाको ज्यान गएको छ ।

पछिल्लो पटक ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण दुई जनाले ज्यान गु,माएका छन् ।

यसअघि माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धाको ज्यान गएको थियो । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापनिज इन्सेफ्लाइटिसको बि,रामी देखिँदै गर्दा तीन सय बि,रामी लुकेको अवस्थामा हुन सक्ने जनाएको छ ।

 

सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा याे रोग सर्ने गर्छ । जापनिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन ।

यो रो,ग लागेका बि,रामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, कहिलेकाहीँ बे,होस हुने जस्ता लक्षण देखिन्छ ।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal