केहि दिन मै सन्तानको,आमा बन्दै श्वेता खड्का

२०७९ आश्विन ३ गते, सोमबार

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालमार्फत श्वेताले आफू गर्भवती रहेको जानकारी गराएकी हुन् ।शनिबार इन्स्टाग्राममा गर्भको तस्वीर सार्वजनिक गर्दै श्वेताले आफू आमा बन्नलागेको जनाएकी हुन् ।

 

अभिनेत्री श्वेताले गत वर्षको कात्तिकमा धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी थिइन् ।श्वेताको उक्त विवाह दोस्रो हो ।यसअघि श्वेताले नायक श्रीकृष्ण श्रेष्ठ सँग २०७१, साल असार २३, गते विवाह गरेकी थिइन् ।

 

तर, बिहे भएको करिब एक महिनापछि श्रीकुष्ण२०७१, साल साउन २५, गते भारतमा उपचारका क्रममा नि,धन भएको थियो ।नायिका श्वेता खड्का चलचित्र (कहाँ भेटिएला) बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

 

यो पनि – असोज ७, गतेबाट रिलिज हुन लागेको फिल्म (प्रेमगीत ३)का नायक प्रदीप खड्काले नायक भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।

 

चलचित्र विकास बोर्डले राती ११, बजेपछि हल संचालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ

 

।हुन त यो प्रावधान भुवन केसीको पालामा आएको होइन । यस्तो प्रावधान धेरै अगाडिदेखि नै लागू हुँदै आएको छ । तर प्रदीपले भने यो फिल्म (प्रेमगीत ३)लाई लक्षित गरेर ल्याइएको भन्दै राजिनामा दिन माग गरेका हुन् ।

 

उनले भने ।मैले स्वविवेक प्रयोग नगर्ने अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भनेको हुँ ।प्रदीपले केही समय अगाडि (प्रेमगीत ३)’लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दात्त मात्र भएको तर्क गरे । उनले अगाडि भने ।मैले प्रकाशको बेलामा कसैसँग पनि प्रतिस्पर्धा छैन भनेको थिएँ ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal