विद्यार्थीलाई परीक्षा दिन बाेकेर खाेला तार्दै प्रधानाध्यापक !
विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक
बकैयामा रहेकाे कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले ।
तेस्तै- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बे,पत्ता भएका शिक्षक केशव सिवाकोटी जिवितै फेला परेका छन् ।
शिक्षक सिवाकोटी ढुंगामा अ,ड्किएको अवस्थामा फेला परेको र उनको उद्धार गरिएकाे छ ।
याे पनि- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुको तुलनामा आज प्रहरीको सङ्ख्या धेरै छ ।
प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन सक्ने अनुमान गरिएको छ ।
तर नेपाल बारका पदाधिकारी तथा वकिलहरुले जबरा आउन खोजेमा प्रवेश गर्न नदिने बताएका छन् ।
गएको फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले २१ बुँदे आरोपसहित महाअभियोग लगाएपछि उहाँ निलम्बनमा पर्नुभएको हो ।
हिजो संसद्को कार्यकालको अन्तिम दिन महाअभियोग सिफारिस समितिले महाअभियोग लगाउन उपयुक्त हुने निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटा समक्ष प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा महाअभियोगबारे संसद्ले निर्णय नगरेकाले नयाँ संसद्ले बाँकी प्रक्रिया अघि बढाउनुपर्ने सुझाव छ ।
ताजा
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य
२०८२ चैत्र २० गते, शुक्रबार
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य
२०८२ चैत्र २० गते, शुक्रबार
खण्डन पठाइएको सम्बन्धमा
२०८२ चैत्र १९ गते, बिहीबार
आजदेखि एसइई शुरु, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै
२०८२ चैत्र १९ गते, बिहीबार
आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने
२०८२ चैत्र १७ गते, मंगलवार
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
२०८२ चैत्र १७ गते, मंगलवार
नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश
२०८२ चैत्र १६ गते, सोमबार
उर्जाशील बनाउने चित्लाङ यात्रा
२०८२ चैत्र १६ गते, सोमबारनरैनापुर गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
२०८२ चैत्र १६ गते, सोमबार
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा पक्राउ
२०८२ चैत्र १६ गते, सोमबार
सामाजिक सञ्चालकी चर्चित मोडल इभा गिरीले ‘पाँच पाण्डव’ मा अभिनय गर्ने
२०८२ चैत्र १५ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





