तनहुँमा पलशाहको आज हुने भनिएको मु,द्दाको सुनुवाइ एक्कासीकिन भयो स्थगित ।

२०७९ आश्विन २ गते, आईतवार

तनहुँमा पल शाहको आजहुने भनिएको मु,द्दाको सुनुवाइ भएको छ । शाहको मु,द्दाको सुनुवाइका लागि गोलाप्रथाका आधारमा पहिलो नम्बरमा रहेता पनि अन्तिम समयमा आएर आज सुनुवाई स्थगित भएको हो ।

 

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो ।

 

बला,त्कार मु,द्दाको पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पललाई सोही प्रकृतिको मु,द्दामा गतसाता नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौ,न दुरु,पयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कै,दसजाय र १०, लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

 

यद्यपी पूर्णपाठ भने अझै आइसकेको छैन । फैसलाको पूर्णपाठ आउने बित्तिकै यस वि,रुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी पल पक्षले गरेको छ ।

 

 

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal