एमाले सरकार बने , पछि विकास र समृ,द्धिको अभियान ल्याउँछ ।” अध्यक्ष ओली

२०७९ भाद्र २७ गते, सोमबार

धनुषा , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनाव पछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दा,बी गर्नु भएको छ । उहाँले नयाँ सरकार बने पछि विकास र समृद्धिको अभियान ल्याउने बताउनु भएको छ ।” नेपाल बुद्धि-जीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनको आज साेमवार जनकपुर धाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नु भयो ।”मङ्सिर ४ ,गते हुने प्रति-निधि सभा चुनावमा एमालेले अत्यधिक बहुमत ल्याउँछ। सरकार बनाउँछ ।”

एमाले सरकारमा जानका लागि नभइ देशलाई बर,बादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उहाँले नागरिककाे स,द्भाव र एकताका लागि चुनावमा गएको बताउनु भयो । सबैले मिलेर सबैका लागि स,मृद्ध नेपाल र सुखी नेपाली” बनाउने अठोटका साथ आफ्नो पार्टी चुनावमा जान लागेको उहाँको भनाइ छ ।”

शिक्षा- स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकी करण गर्ने जस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आउँदाे चुनावले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दु,र्भाग्य हुने बताउनु भयो । 

उ,द्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले चुनाव जित्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल बुद्धि-जीवी परिषद्को प्रथम मधेस प्रदेश अधि- वेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।”

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal