बालिका आ,त्महत्या दु,रुत्साहन प्रकरणः मृ,तकका ठूलोबुबा–ठूलीआमा प,क्राउ
वराहक्षेत्र नगरपालिका–२ स्थित पुनरवासमा बालिकालाई कु,टपिट गरी आ,त्महत्या गर्न बाध्य बनाएको आरोपमा मृ,तकका ठूलोबुबासहित दुई जनालाई प,क्राउ गरिएको छ ।
१४ वर्षीया बालिका दिपिना पाँचकोटीलाई आ,त्म ह,त्या दुरुत्साहन गरेको आ,रोपमा मृ,तकका ठूलोबुबा ५३ वर्षीय प्रदीप र उनकी श्रीमती ४५ वर्षकी गीता दर्जीलाई प्रहरीले प,क्राउ गरेको हो ।
बालिकाका बुबा दीपक पाँचकोटीको वैदेशिक रोजगारीमा कतारमा मृ,त्यु भएको थियो । आमा मूना पनि विदेशमा थिइन् । ओमनबाट बिहीबार नेपाल आएपछि आमा मूनाले आ,रोपी जेठाजु र जेठानी वि,रुद्ध इलाका प्रहरी कार्यालय चक्रघट्टीमा आ,त्म ह,त्या दुरुत्साहनको किटानी जाहेरी दिएकी थिइन् ।
आफ्नो सम्पत्ति हडप्न जेठाजु र उनको परिवारले कुटपिट गरी छोरीको ह,त्या गरेको मृ,तककी आमा मूनाले आ,रोप लगाइन् । जाहेरीमा आ,रोपीद्वयले छोरीलाई यसअघि दैनिक कुटपिट गर्ने, खाना नदिने, र यातना दिने गरेको र घ,टना भएको एक दिनअगाडि पनि कु,टपिट गरेकाले सहन नसकेर दिपिनाले आ,त्म ह,त्या गरेको उल्लेख गरिएको छ ।
मूनाका दिवङ्गत श्रीमान् दीपकको नाममा ३ कठ्ठा ८ धुर जग्गा रहेको र सोही जग्गा हडप्न षड्यन्त्र गरिएको जाहेरीमा उल्लेख गरिएको छ । उनले १९ लाख रुपैयाँमा जेठाजुले आफ्नो घरसहितको जग्गा पनि बेची खाएको आ,रोप लगाइन् ।
आ,रोपीले हजुरआमासँग बसेकी दिपिनालाई छुटाएर ५ वर्षदेखि आफ्नो कब्जामा राखेको र दिवङ्गत श्रीमान्को नाममा रहेको घरजग्गा बेची खाएको उनको आरोप छ । आफू विदेशमा रहेको फाइदा उठाएर जेठाजुले नामसारी नभएको जग्गा लिन एक्ली छोरीको ह,त्या गरेको पी,डिता मूनाले बताइन् ।
बालिकाको श,वलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो,ष्टमार्टम गरी दा,ह संस्कार गर्न शुक्रबार घर लगिएको थियो ।
श,व लिएर घर पुगेपछि आ,रोपीद्वयलाई घरमा देखेपछि प,क्राउ नगरिएको भन्दै पीडित र गाउँलेले श,व उठाउन मानेका थिएनन् । एक दिनअगाडि नै जाहेरी दिएको भए पनि आरोपीलाई प,क्राउ गर्नुको साटो प्रहरीले संरक्षण दिएको मृ,तककी आमा मूनाले आ,रोप लगाइन् ।
प,क्राउ नगरेसम्म कुनै पनि हालतमा श,व नउठाउने अडानका साथ करिब २ घण्टासम्म स्थानीयले चर्को विरोध गरेपछि आ,रोपी प्रदीपलाई प्रहरी पक्राउ गरेको थियो ।
उनी प,क्राउ परेपछि मात्र साँझमा अन्तिम संस्कार गरिएको मृ,तकका हजुरबुबा सन्तोष भित्रीकोटीले बताए ।
पुनरवासस्थित ठूलोबुबाको परिवारसँगै बस्दै आएकी बालिकाको श,व भदौ १९ गते बिहान उनी सुत्ने कोठामा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको थियो ।
प,क्राउ गरिएका आ,रोपीद्वयलाई थप अनुसन्धानका लागि इप्रका चक्रघट्टीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले बताए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





