भारतले नेपाली अलैँची ७, सय रुपैयाँमा किनेर खा,डी देशमा १७, सय भारुमा बेच्छ । अध्यक्ष गाेल्यान
काठमाण्डाै, बैंक तथा वि,त्तीय संस्था परि सङ्घका अध्यक्ष पवन गो,ल्यानले कृषि जन्य,वस्तु उत्पादन गरेर निर्यात गर्ने युवालाई बैंक मार्फत सहुलियत पूर्ण कर्जा दिने प्रति बद्धता जनाउनु भएको छ ।
आइतवार काठमाण्डाैमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२, लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रति बद्धता जनाउनु भएको हो । उहाँले नेपाली कृषि जन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्रान्ड बनाएर खा,डी देशमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्रान्ड बनाएर खा,डी देशमा निर्यात गर्न सक्नु पर्ने बताउनु भयो ।
अध्यक्ष गो,ल्यानले भारतले नेपाली अलैँची सात(५०० )सय, रुपैयाँमा आयात गरेर खा,डी देशमा १७, सय भारुमा निर्यात गर्ने गरेको बताउनु भयो । उहाँले नेपाली युवाले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिबिफिनले आर्थिक सहयोग गर्नसक्ने बताउनुभयो । उहाँले भन्नु भयाे । हामी अलैँची सात (७००)सय, रुपैयाँमा भारतमा निर्यात गर्छाैँ । त्यही अलैँची भारतले १७ सय ,भारुमा खा,डी देशमा बिक्री गर्छ । नेपाली कृषि जन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नु हुन्छ भने बैंक तथा वित्तीय संस्था परिसङ्घ र वाणिज्य बैंकहरूले पैसाको कम हुन दिँदैन । त्यसका लागि सहयोग गर्ने प्रयासमा छौँ । अब नेपाली भएर नेपाली लगाऔ,नेपाली खाऔँ ।’
अध्यक्ष गोल्यानले युवा भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथ मिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्न सक्ने दा,बी गर्नु भयो ।”
अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताउनु भयो । उहाँले नेपालमा अहिले चार खर्ब रुपैयाँको कृषि जन्य वस्तु आयात भइरहेको भन्दै नेपालमा दुई(२) खर्ब रुपैयाँको कृषि जन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दा,बी गर्नु भयो ।
अध्यक्ष गोल्यानले नेपाल कृषि जन्य उत्पादनमा आत्म,निर्भर हुनका लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताउनु भयो । उहाँले अब सबै नेपालीले नेपाली लगाऔँ, नेपाली खाऔँ अभियान चलाउनुपर्ने बताउनु भयो ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





