५०,६० वर्ष,अगाडि हामी खाद्यान्नमा आत्म निर्भर थियाैँ । अहिले विदेश बाट ल्याउनु पर्छ ।अध्यक्ष प्रचण्ड

२०७९ भाद्र २६ गते, आईतवार

काठमाण्डाै, नेकपा -माओवादी- केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नु पर्ने बताउनु भएको छ । 

आज ,आइतवार काठमाण्डाैमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२,लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मे,रुदण्ड कृषि नै भएको बताउनु भएको हो ।  उहाँले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नु पर्ने बताउनु भयो । उहाँले कृषिमा गरिने लगानी देशका लागि आवश्यक भएको बताउनु भयो ।” 

उहाँले भन्नु भयो । देशका लागि; समाजका लागि र हामी सबैका लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्म,निर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा छ । यो हामी सबैका लागि ठूलो चिन्ताको विषय हो । ५०,६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्म,निर्भर थियौँ । हामी सबै चिज निर्यात गर्न सक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो। किन यस्तो भइराखेको छ ? याे चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ, तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन पछाडि गएको देखिनु ठूलोचुनौती हो ।

अध्यक्ष दाहालले कृषि पछि जलविद्युत पर्यटन जडी,बुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भयो । अध्यक्ष दाहालले धनसम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीकाे आत्म सम्मान हुने गरी सम्पत्ति आर्जन गर्न युवालाई आग्रह गर्नु भयो । आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने उहाँकाे भनाइ छ ।” 

134 Views

ताजा

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

एभरेस्ट भक्तपुर स्कुलद्वारा १६औँ ‘ओपन डे’ कार्यक्रम सम्पन्न

२०८२ चैत्र १ गते, आईतवार

लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण

२०८२ चैत्र १ गते, आईतवार

शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”

२०८२ फाल्गुन ३० गते, शनिबार

काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

२०८२ फाल्गुन ३० गते, शनिबार

आजदेखि काठमाडौंमा एनआरएनएको १२औं विश्व सम्मेलन

२०८२ फाल्गुन ३० गते, शनिबार

मध्यपूर्वमा तनावः इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु

२०८२ फाल्गुन ३० गते, शनिबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal