यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

एजेन्सी । हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित ‘ओस्कार अवार्ड’ भएको छ। लस एन्जलसमा भएको समारोहमा विजेता घोषणा गरिएको हो । यो वर्षका ओस्कार विजेता र मनोनयनमा परेकाको सूचीहरु यस प्रकार छन् ।

सर्वोत्कृष्ट फिचर

विजेताः मिस्टर नोबडी एगेन्स्ट पुटिन

कम सी मी इन द गुड लाइट

कटिङ थ्रु द रक्स

द अलाबामा सोलुसन

द परफेक्ट नेबर

सर्वोत्कृष्ट डकुमेन्ट्री

विजेताः अल द एम्प्टी रुम्स

आर्मड ओन्ली विथ अ क्यामरास् द लाइफ एण्ड डेथ अफ ब्रेन्ट रेनाउड

चिल्ड्रेन नो मोरः वेर एण्ड आर गन

द डेभिल इज बिजी

परफेक्ट्ली अ स्ट्रेन्जनेस

सर्वोत्कृष्ट भिजुअल इफेक्ट्स

विजेताः फायर एण्ड ऐश – जो लेटेरी, रिचर्ड बेनहम, एरिक सेन्डन र ड्यानियल ब्यारेट

एफ वान – रायन टडहोप, निकोलस चेभेलियर, रोबर्ट ह्यारिङ्टन र कीथ डसन

जुरासिक वर्ल्ड रिबर्थ – डेभिड भिकेरी, स्टिफन एप्लिन, चार्मेन च्यान र नील कोर्बोल्ड

सिनर्स – माइकल राला, एस्पेन नोर्डाल, गुइडो वोल्टर र डोनी डिन

द लस्ट बस – चार्ली नोबल, डेभिड जारेट्टी, रसेल बोवेन र ब्रान्डन के म्याकलफलिन

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन

विजेताः फ्रान्केस्टाइन – तामारा डेभरेल र शेन भिउ

ह्याम्नेट – फियोना क्रोम्बी र एलिस फेल्टन

मार्टी सुप्रिम – ज्याक फिस्क र एडम विलिस

वान ब्याटल आफ्टर एदर – फ्लोरेन्सिया मार्टिन र एन्थोनी कार्लीनो

सिनर्स – हन्ना बिचलर र मोनिका स्याम्पेन

सर्वोत्कृष्ट मौलिक पटकथा
विजेताः सिनर्स – रायन कूगलर

ब्लु मुन – रोबर्ट काप्लो

इट वाज जस्ट एन एक्सीडेंट – जाफर पनाही

मार्टी सुप्रिम – रोनाल्ड ब्रोन्स्टाइन र जोस सफ्दी

सेन्टिमेन्टल भ्यालु – एस्किल भोग्ट र जोआचिम ट्रियर

सर्वोत्कृष्ट रूपान्तरित पटकथा

विजेताः वान ब्याटल आफ्टर एदर – पल थोमस एण्डरसन

ब्युगोनिया – विल ट्रेसी

फ्रान्केस्टाइन – गुइलेर्मो डेल टोरो

ह्याम्नेट – क्लो झाओ र म्यागी ओ’फरेल

ट्रेन ड्रीम्स – क्लिन्ट बेन्टले र ग्रेग क्वेदार

सर्वोत्कृष्ट सहायक अभिनेता

विजेताः सिन पेन – वान ब्याटल आफ्टर एदर

बेनिसियो डेल टोरो – वान ब्याटल आफ्टर एदर

जेकब एलोर्डी – फ्रान्केस्टाइन

डेलरोय लिन्डो – सिनर्स

स्टेलान स्कार्सगार्ड – सेन्टिमेन्टल भ्यालु

60 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal