कर्णाली प्रदेशकै पहिलो भए देव दर्शन तर जिप दु,र्घटनामा परी उनी अहिले यो संसार मा रहेन…
मिति २०७९/०२/२७ गते जाजरकोट नागरिकता बनाउन जाने क्रममा जिप दु,र्घटनामा परी ज्यान गुमाएका विधार्थी देव दर्शन सिंहले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा उषा बालबाटिका बाट कर्णाली प्रदेशमै विज्ञान संकाय (जीव विज्ञान समूह) तर्फ उत्कृष्ट GPA ३.७० ल्याई कर्णाली प्रदेशमै प्रथम बनेका छन् । उक्त दु,र्घटनामा ज्यान गु,माउने बिद्यार्थी देबदर्शन सिंह र देवदर्शन कि आमा सहित अन्य रहेका थिए ।
लगभग ३ बर्ष देखि यता कोरोना महामारीका कारण विद्यार्थीहरूको पठन पाठन अस्त व्यस्त हुँदा बाध्यात्मक परिस्थितिले गर्दा ३ बर्ष देखि नै कक्षा १२ को बोर्ड परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र राखी सम्पन्न भएका थिए।
तर कोरोनाको प्रभाव कम भए संगै यो वर्ष भने कक्षा १२ को बोर्ड परीक्षा, परीक्षा केन्द्र कायम गरी मर्यादित र व्यवस्थित ढंगले सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
शुक्रबार मात्र उक्त परीक्षाको परीक्षाफल प्रकाशित भयो जसमा पहिलो पटक प्रकाशित कक्षा १२ काे नतिजामा यस कर्णाली प्रदेशकै एक मात्र पुरानो र पहिलो संस्थागत विद्यालय उषाबालवाटिका मा.वि ले ३ जना A+ सहित विज्ञान संकायमा ३.७१ (बिक्रान्त जंग बुढा) र
३.७० ( देव दर्शन GPA ल्याई कर्णाली प्रदेशमै क्रमश प्रथम र द्वितीय हुन सफल भएको छ भने साथै छात्रा तर्फ पनि यस कर्णाली प्रदेशमै विज्ञान संकायमा छात्रा तर्फ ३.६७ GPA ल्याई दीपा चपाइ प्रथम हुन सफल भएकी हुन भने ३.५८ GPA ल्याई जानकी बुढा द्वितीय भएकी हुन ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





