एमाले सांसद महेश बस्नेत ले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह न,लगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आ,गो …..

२०७९ भाद्र २५ गते, शनिबार

एमाले सांसद महेश बस्नेत ले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह न,लगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आ,गो लगाउने बताएका छन् । भक्तपुरमा आयोजित एक (१)कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेस वि,रुद्ध केन्द्रित रहेको बताए ।

मानिसले जीवन भरको कमाइले बनाएको घरमा डो,जर लगाउँदै हिंडेर बालेन ले लाखौं मानिसलाई बि,चल्ली पारेको टि-प्पणी गरे । बस्नेतले पुरानामा पदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भू,कम्प पछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भ,त्काउन नपाइने तर्क गरे ।

भ,त्काउने हो भने पूर्व,सूचना दिएर विकल्प वा क्षति पूर्तिसहित मात्र भ,त्काउनु पर्ने उनले स्पष्ट गरे ।कसैलाई लहड चल्यो भन्दैमा डो,जर चलाएर ड्याङकी,ड्याङ घर भ,त्काउन पाइँदैन । त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ । लाखौं मान्छेहरुको जीवन जोडिएको छ। बस्नेतले भने । सपनामा घर भ,त्किएको देख्दा समेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो भन्नका लागि बिपना मै घर भ,त्काइनु नि,न्दनीय भएको बताए ।

उनले कतिपय एमाले कार्यकर्ताले आफूले बालेनको अराज कताको वि,रुद्ध मुख खोल्दा त्यसो नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको बताए । अहिले आफूले बोलेका कुरा मन न,पराउनेले कुनै बेला आफ्नो घरमा डो,जर चलेपछि कुरा बुझ्ने बस्नेतले बताए ।

सोसल , मिडिया र मिडिया हेरेर हाम्रा केही साथीहरु बहकिएको देख्छु । दाई यो विषयमा त नबालेको भए भए हुन्थ्यो नि । जब तपाईंको घर भ,त्किन्छ त्यति खेर तपाईंले दाईलाई खोज्नुहुन्छ । अहिले दाईले बोलेको कुरा तपाईंलाई मन नपरेको होला । तपाईंको घर भ,त्किन्छ यदि यही पाराले जाने हो भने ।’

जीवन भरको कमाई लगाएर बनाएको घर भ,त्किएको कसैले पनि हेर्न नचाहने उनको भनाइ छ । यस्ता तत्वलाई समयमै तह लगाउनु पर्ने भन्दै बस्नेतले बालेन जस्तालाई बेलैमा त,ह लगाउन नसके कुनै दिन काँग्रेस र एमालेको घरमा आ,गो लगाउने दा,बी गरे ।” भोलि ह्वार,ह्वार्ती आ,गो बल्छ । यीनीहरु कांग्रेसका नेताको घर ज,लाउन जानेछन् । एमालेका नेताको घर ज,लाउन जानेछन् उनले भने ।”

बस्नेतले कमजोर साइ बर कानूनको फाइदा उठाएर बालेन समूहले सामाजिक सञ्जालमा नेताहरुलाई कु,कुरको माला लगाइदिएको पोष्टहरु राखेको उल्लेख गरे । एमालेको सरकार बनेपछि त्यस्ता कुराको एक-एक हिसाब गरेर साइबर लमा,र्फत जे,ल पठाउने चेतावनी उनले दिए ।

यी नीहरुले अनेक खालका वि,कृति फैलाएका छन् । विशेष गरी काँग्रेस र एमालेका नेताहरु माथि यी नीहरु केन्द्ति छन् । यो सबै टुलु -टुलु हेरेर बसेर कोही कांग्रेस र एमाले बन्छ भने त्यो काँग्रेस र एमाले हुँदैन ।उनले भने। ‘राजनीतिक व्यवस्थामा मेरो पार्टी ठीक हो । । पार्टी बे,ठीक हो भन्ने हिम्मत हामीसँग हुनु पर्छ ।’

काठमाण्डौ, महानगरले एमाले कार्यकर्ता विराज शर्मा,द्वारा नयाँ बानेश्वरस्थित अल्फाबिटाको अ,वैध संरचनामा डोजर चलाएपछि बस्नेतले मेयर बालेन वि,रुद्ध सामाजिक सञ्जालमा घम्की पूर्ण पोष्ट गर्दै आएका छन् !  भिडियो हेर्नुहोला ।

94 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal