उत्तर काेरियाले आफूलाई परमाणु ह,तियार सम्पन्न देश घाेषणा गर्याे

उत्तर काेरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घाेषणा गरेकाे छ । यसका लागि उत्तर काेरियाले एक कानुन पास गरेकाे बीबीसीले जनाएकाे छ ।
उत्तर काेरियाकाे सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएकाे खबरमा उल्लेख छ ।
उत्तर कोरियाका राष्ट्रपति किम जाेङ उनले याे घाेषणामा कुनै परिवर्तन नहुने बताउनुभएकाे छ । उहाँले यसबारेमा कुनै पनि स्तरकाे वार्ताकाे सम्भावना नहुने पनि बताउनुभएकाे बीबीसीले जनाएकाे छ ।
यस कानुनका अनुसार उत्तर काेरियालाई आफ्नाे रक्षाका लागि परमाणु हतियार प्रयाेग गर्ने अधिकार हुनेछ ।
विभिन्न प्रतिबन्धका बाबजुद उत्तर काेरियाले सन् २००६ र २०१७ काे बीचमा ६ परमाणु परीक्षण गरेकाे छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्काे कैयाैँ प्रस्तावकाे बाबजुद उत्तर काेरियाले आफ्नाे सैन्य क्षमता बढाएकाे छ ।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जाेङकाे दुई पटक शिखर वार्ता भएकाे थियाे तर कुनै नतिजा भने निस्किएन ।
त्यसपछि भने अमेरिका र उत्तर काेरियाबीच कुराकानी राेकिएकाे छ । यद्यपि जाे बाइडन सरकारले उत्तर काेरियासँग वार्ता गर्न चाहेकाे सङ्केत दिएकाे थियाे । तर राष्ट्रपति बाइडनले किम जाेङ उनसँग भेट गर्ने/नगर्ने भन्नेबारे स्पष्ट थिएन ।
यस वर्ष उत्तर काेरियाले कीर्तिमानी सङ्ख्यामा ब्यालेस्टिक मिसाइल परीक्षण गरेकाे थियाे । यही कारण काेरिया प्रायद्वीपमा तनाव बढेकाे छ ।
ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार