बालेन शाह श्रीमती सहित राजा ,रानी जस्तै सजिएर निस्किए फिल्डमा, इन्द्रजात्रामा आज बालेनको यस्तो काम हेर्नुहाेस्।
२०७९ भाद्र २४ गते, शुक्रबार
काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको विशेष कार्यक्रम शुक्रबार बसन्तपुरमा सञ्चालन हुँदैछ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार अपरान्ह सुरु हुनेछ ।
इन्द्रजात्रा विशेष कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ ।काठमाडौं उपत्यकाका नेवारहरूले मनाउँदै आएको इन्द्रजात्रा पर्व यसपालि कोरोना कहरका कारण केही अप्ठेरोमा प-यो, पहिलेजस्तो हर्षोल्लासका साथ मनाउन पाएनन्।
इन्द्रजात्रा व्यवस्थापन समितिको २०७७ साउन ३० को बैठकले यसपालिको इन्द्रजात्रामा आवश्यक पूजाबाहेक जात्रामा देवदेवी ननिकाल्ने भनी देवताहरूसँग क्षमा माग्दै जात्रा स्थगित गरेको सूचना जारी गरेको थियो।
92 Views