इन्द्रेणीका छत्र साही र काजल जोसीकाे नयाँ म्युजिक भिडियो सार्बजनीक हुदै, गाउन मात्रै नभएर अभिनयमा पनि उस्तै ख’त्रा..
इन्द्रेणी का गायक छत्र साही र काजल जोसी संगै नया म्युजिक भिडियोमा अभिनय गरेका छन। छत्र साही बिगत लामो समय देखी इन्द्रेणीमा दोहोरी गायर सबैको मन जितेका छत्र साही केहि समय अगाडि काजल जोसी संग बिवाह गर्ने टुंगो लगायका थिए । जुम्लामा जन्मियका छत्र साही ले काजल जोसीलाई विवाहको लागी अन्तिम टुंगोमा पुर्याउनको लागी त्यहाको परम्परा अनुसार बन्दै गरेकी नौली दुलही लाई स्वागत कार्यक्रम समेत सम्पन्न गरीसकेका थिए ।
सामाजिक संजाल संगै इन्द्रेणीमै भेट भयको यो जोडी इन्द्रेणीमै गित गाउदै गर्दा दुबैको मन मिलेर बिवाह बन्धनमा बाधिने निधो गरेका हुन्। छत्र साही र काजल जोसीको जोडीलाई मन परायर सामाजिक संजाल हरुमा समेत दुवै जनालाई विवाहको सुझाब दिने दर्शक हरु समेत त्यति बेला धेरै पाउन सकिन्थ्यो तर लामो समय सम्म भने छत्र र काजलले बिवाह बारेमा केहि कुरा नखुलाय पनि इन्द्रेणी कै कार्यकम बाट आफु हरु बिवाह बन्धनमा बाधिदै गरेको कुरा जानकारी दिय संगै दुबैलाई सुभकामनाको ओईरो लाग्दै आयको थियो ।
यो संगै छत्र साही र काजल जोसीको अहिले नया म्युजिक भिडियो सार्बजनीक हुदै छ । छत्र काजल अभिनित “मलाई ल ल भन्दिने” गीति संग्रहमा छत्र सहि र इरानी सुन्दरी बलम को आवाज रहेको छ भने सब्द नवराज पन्त र लय आशिष अभिरलले तयार पारेका थिय। उक्त गीतको भिडियोमा छत्र साही, काजल जोशी र लोमश सर्माले अभिनय गरेका छन् भने जुन गीतको भिडियो निर्देशन मौसम हिमाली र छायाकन प्रकाश खड्काले गरेका छन्।
छिटै सार्बजनिक हुने उक्त गीतको म्युजिक भिडियो छत्र साहिको आफ्नै युट्युब बाट आउने कुरा समेत छत्र साहीले जानकारी दियका छन्। छत्र साही र काजल जोसीले अभिनय गरेको गित “मलाई ल ल भन्दिने” लाई पछिल्लो समय धेरै दर्शक हरुले प्रतीक्षा गरेको पाउन सकिन्छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





