आफ्नै साथीले छाेरी बे,च्न भा,रत लगेको भन्दै मिडियामा रुँदै आइन् आमा हेर्नुस् भिडियो ।

२०७९ भाद्र २४ गते, शुक्रबार

दाङ ,जिल्लाको घोराही नगरपालिकामा एउटा यस्तो अनौठो घ,टना घ,टेको छ जसमा एक ऋतु मोहोरा भन्ने डि,भोर्स भइसकेको एकल महिलाले एक १४, वर्षीय नाबालिका युनिशा शाही लाई लिएर भारत फरार भएकी छिन्।”

तीजको दिनको भोलि पल्ट युनिसा को घरमा बास बस्न आएकी ऋतु मोहोराले युनिषा को आमा भोलि पल्ट बिहान आफ्नु दैनिक मजदुरी गर्न गएको मौकामा छोपेर १४, वर्षीय युनीशा लाई फकाएर भारत लिएर गएकी रहेछिन्।”

त्यस पछि आमा काम बाट फर्किए पछि छाेरी र उक्त अ,परिचित ऋतु मोहोरालाई नै नदेखे पछि उनी अत्तालिएको रहेछिन्। बेलुका छाेरी फर्किएर आउँछ कि भोलि आउँछ कि भन्दा भन्दै छाेरी फर्किएर न आएको पनि १५, दिन भइसकेको रहेछ।

त्यसपछि उनले प्रहरी तथा सम्बन्धित निकाय सबैमा निवेदन दिएँ पनि कतै बाट कुनै चासो न आएको कारणले अहिले भने उनले एक(१) युट्युब च्यानललाई खबर गरेर आफ्नु छोरीको खोजी गरिदिनु पर्यो भन्दै भिडियोमा आएकी छिन्।”

पूरा जानकारी थाहा पाउनको लागि पूरा भिडियो हेर्नुस्

83 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal