आफ्नै साथीले छाेरी बे,च्न भा,रत लगेको भन्दै मिडियामा रुँदै आइन् आमा हेर्नुस् भिडियो ।

दाङ ,जिल्लाको घोराही नगरपालिकामा एउटा यस्तो अनौठो घ,टना घ,टेको छ जसमा एक ऋतु मोहोरा भन्ने डि,भोर्स भइसकेको एकल महिलाले एक १४, वर्षीय नाबालिका युनिशा शाही लाई लिएर भारत फरार भएकी छिन्।”
तीजको दिनको भोलि पल्ट युनिसा को घरमा बास बस्न आएकी ऋतु मोहोराले युनिषा को आमा भोलि पल्ट बिहान आफ्नु दैनिक मजदुरी गर्न गएको मौकामा छोपेर १४, वर्षीय युनीशा लाई फकाएर भारत लिएर गएकी रहेछिन्।”
त्यस पछि आमा काम बाट फर्किए पछि छाेरी र उक्त अ,परिचित ऋतु मोहोरालाई नै नदेखे पछि उनी अत्तालिएको रहेछिन्। बेलुका छाेरी फर्किएर आउँछ कि भोलि आउँछ कि भन्दा भन्दै छाेरी फर्किएर न आएको पनि १५, दिन भइसकेको रहेछ।
त्यसपछि उनले प्रहरी तथा सम्बन्धित निकाय सबैमा निवेदन दिएँ पनि कतै बाट कुनै चासो न आएको कारणले अहिले भने उनले एक(१) युट्युब च्यानललाई खबर गरेर आफ्नु छोरीको खोजी गरिदिनु पर्यो भन्दै भिडियोमा आएकी छिन्।”
पूरा जानकारी थाहा पाउनको लागि पूरा भिडियो हेर्नुस्
ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबार
‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक
२०८२ बैशाख १२ गते, शुक्रबार
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम
२०८२ बैशाख १२ गते, शुक्रबार
‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)
२०८२ बैशाख १२ गते, शुक्रबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार