चुनाव पछि मेराे ध्यानआर्थिक विकासमा केन्द्रित हुन्छ । अध्यक्ष प्रचण्ड
काठमाण्डाै,नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चुनाव पछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशयव्यक्त गर्नु भएको छ ।
बिहीवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको दुई(२) दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले अहिले देश विकासका लागि वातावरण तयार भएको उल्लेख गर्दै आउँदाे चुनाव पछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनु भयो । उहाँले आउँदाे प्रदेश र प्रतिनिधि सभाको चुनावपछि आफ्नो नेतृत्वमा पुन, देशलाई आर्थिक विकासको गति दिन ऐन का,नुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रति बद्धता जनाउनु भयो ।
उहाँले भन्नु भयो ! अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौँ । देश विकासको निम्ति वातावरण तयार भएको छ । आउँदाे चुनावपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन का,नुनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरू र अन्तर्राष्ट्रिय मित्रहरू बीचको सहकार्यलाई नयाँ उचाइमा उठाइनेछ । यसमा परिसङ्घका पदा धिकारीले खेलेको भूमिका धेरै महत्त्वपूर्ण छ ।
अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिइकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताउनु भयो । संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजीक्षेत्रलाई महत्त्व दिएको उहाँकाे दाबी छ । उहाँले संविधान निर्माणपछि हरेक राज नीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताउनु भयो ।”
अध्यक्ष प्रचण्डले सरकार र निजी क्षेत्र बीचको सम्बन्ध सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्र सँगको सम्बन्ध सुदृढ भइरहेको बताउनु भयो । “
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





