एमाले ले समृद्धिका नाममा ल्याएका पानी,जहाज रेल जस्ता हावा दारी गफमा जनता अलमलिँ दैनन्

२०७९ भाद्र २३ गते, बिहीबार

रुपन्देही ,नेकपा एकीकृत ,समाजा वादीकी केन्द्रीय सचिव रामकुमारी झाँ,क्रीले आउँदाे चुनावमा जनताका मु,द्दा उठाउनेले जित हासिल गर्ने बताउनु भएको छ ।   

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बिहीवार बुटवलमा गरेको साक्षात्कारमा नेता झाँ,क्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर चुनावमा जानेलाई जनताको साथ मिल्ने स्पष्ट पार्नु भयो । 

नेकपा – एमाले ले समृद्धिका नाममा ल्याएका पानी जहाज, रेल जस्ता हावा दारी गफमा जनता न अलमलिने बताउँदै उहाँले स्थानीय माग र आवश्यताका आधारमा स्पष्ट एजेन्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गर्नु भयो । देशको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उहाँको भनाइ थियो ।   

कार्यक्रममा नेपालीकांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले देशको विकास र आम नेपालीको जीवनस्तर उकास्न ५ दलीय गठबन्धन आवश्यक भएको जिकिर गर्नुbभयो । जनताले दिएको २ तिहाइ मतको कदर गर्न नसेकेको एमालेलाई आउँदाे चुनावमा जनताले साथ नदिने उहाँको भनाइ थियो । 

नेकपा -माओवादी,केन्द्रका केन्द्रीय सदस्य विनोद पहाडीले सङ्घीयता र संविधानलाई संस्थागत गर्न पाँच (५)दलीय गठबन्धन निर्माण भएकाले आउँदाे चुनावमा एक (१)भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा जाने बताउनु”भयो । 

एमालेका लुम्बिनी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले मुलुकमा एमाले बलियो पार्टीका रूपमा स्थापित भएको जनाउँदै गठबन्धनसँंग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने र पार्टीको साख जोगाउने बताउनु भयो । पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएकाले निर्वाचन आयोगले निगरानी गर्नु पर्ने उहाँको भनाइ थियो ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal