कांग्रेसकाे बारेमा राम-रामभन्ने अवस्था आइसक्याे । यादव
काठमाण्डाै , पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंश,बन्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नु भएको छ ।
आज बिहीवार काठमाण्डाैमा भएको वीपीसाहित्य सम्मान एवम् वीपीसेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै यादवले यस्ताे चिन्ता प्रकट गर्नु”भएको हो । उहाँले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुबाहेक अरू नरहेको उल्लेख गर्नुभयो ।”
पार्टीका नेता र कार्यकर्तालाई वीपीका राजनीतिक चिन्तन अध्ययन गर्ने फुर्सद नभएकाे भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने क्रम चलेकाे उहाँकाे भनाइ छ । “
उहाँले भन्नु भयो !वीपीको जे,ल डायरी वीपीको आत्मवृतान्त वीपीले बोलेका कुराका बारेमा पढ्न कांग्रेसीलाई फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ । पैसामा टिकट बेचिरहेको छ । अहिले विधिको बरेमा चर्चा गर्न र आदर्शको बारेमा कुरा गर्नै छोडिसके । वीपीगणेशमान किसुनजी गिरिजा-जस्ता नेताहरूकाे नाम सुन्दै गद-गद हुन्छ तर अहिले देशको अवस्था कस्तो छ ? वीपीको एक(१) गुण पनि हामीमा छैन । कांग्रेस जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंश बन्डा गरिरहेको छ । कांग्रेसको बारेमा रामराम भन्ने बेला भइसके को छ ।”
पूर्व,राष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी हुँदै गइरहेको पनि बताउनु भयो । उहाँले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनता समक्ष जान अरू पार्टीसँग मिलेर अंश बन्डा गर्नु लज्जाको विषय भएको उल्लेख गर्नु भयाे ।”
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





