आफ्नो ४ वर्षकी बहिनीलाई मृ,त्युको मुखवाट जोगाउने ६ वर्षका यि बालक बने विश्व च्याम्पियन…..

२०७९ भाद्र २२ गते, बुधबार

आफ्नो ४ वर्षकी बहिनीलाई मृ’त्युको मुखवाट बचाउने ६ वर्षीय बालकले विश्व च्याम्पियनको उपाधी पाएका छन् । अहिले यि बालक विश्वभर चर्चित भएका छन् ।

आफ्नो ४ वर्षकी बहिनीलाई जव कुकुरले आ’क्रमण गर्यो उनले आफ्नो ज्यानको बाजी राखेर कुकुरसंग लडे । उनको मुखभरी निकै धेरै चोट लागेको छ । ति बालकको मुखमा ९० वटा टाँका लगाइएको छ ।

शल्यकृयाका लागि चिकित्सकलाई २ घण्टाको समय लागेको थियो ।विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै एक ६ वर्षे बालकलाई मानार्थ डब्लुवीसी च्याम्पियनले सम्मान गर्ने जानकारी दिएको छ । ६ वर्षे बालक ब्रिडजर वाल्करले आफ्नो ४ वर्षकी बहिनीलाई जोगाउन यस्तो बहादुरी देखाएका थिए ।

उनको यो वहादुरीको उच्च मुल्याकंन गर्दै उनलाई विश्व च्याम्पियनको मानार्थ उपाधी दिइएको हो । डब्लुबिसीले ट्वीट मार्फत यसको जानकारी दिएको छ । ट्वीटमा ति बालक र बहिनीको तस्बिर सार्वजनिक गर्दै लेखिएको छ।

तिमीले देखाएको व्यवहारको उच्च सम्मान गर्दै देखाएको बहादुरीका लागि डब्लुबीसी मानार्थ च्याम्पियन घोषणा गर्न पाउँदा गौवरवान्वित छौं। ब्रिडजर तिमी हिरो हौ।

न्युयोर्क स्थित वायोमिङका ६ वर्षे बालक ब्रिडरले बहिनीलाई बचाएका हुन् । सो तस्विर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा पनि उनलाई विश्वको हिरो भन्दै प्रशंसा गरिएको छ ।

जुलाई ९ मा १ वर्षको जर्मन सेफार्ड कुकुरले ब्रिडरको बहिनीलाई आक्रमण गरेको थियो। जसमा ६ वर्षे ब्रिडरले साहसका साथ त्यो कुकुरसँग लडे। उनी गम्भीर घा,इते पनि भए तर बहिनीलाई भने जोगाउन सफल भए।

बालकका बुवाले किन तिमीले बहिनीलाई बचायौ भनेर प्रश्न गर्दा बालकले भने, यदि एक जनाको ज्यान जानु नै थियो भने त्यो म हुने थिए । म मेरो बहिनीलाई बचाउन आफ्नो ज्यानको बलिदान दिन चाहन्थे ।

ब्रिडरको तस्विर उनको आन्टीले निकोलो वालकरले ब्रिडर एभेन्जरको फ्यान रहेको भन्दै इन्टाग्राममा शेयर गरेपछि विश्वभर भाइरल भएको हो । यो पोष्ट विश्वका चर्चित कलाकारले पनि शेयर गरेका छन् ।

एभेन्जरकी चर्चित नायिका एन हाथावेले पनि तस्बिर शेयर गर्दै प्रशंसा गरेकी छन् । पम एभेन्जर होइन तर म सुपरहिरोलाई चिन्छु जब उसलाई देख्छु उनले लेखेकी छिन् म आशा गर्छु मेरो जीवनमा म आधामात्र बाहदुर हुनसकुँ जति तिमी तिम्रो जीवनमा छौं। हेइ मार्क रुफोलो तिमीलाई टिममेट चाहिएको छ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal